अर्थ / बाणिज्य
चितवन । चितवनको माडीमा सामूहिक खेती गरेको सूर्योदय कृषि सहकारी संस्थाले संस्थामा आवद्ध ७० वर्षमाथिका ज्येष्ठ किसानलाई वार्षिक रुपमा पेन्सन दिने भएको छ । माडीको वडा नं ८, कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थामार्फत शुरु गरिएको सामूहिक खेतीमा आबद्ध ७०...
भरतपुर । चितवन उद्योग संघको अध्यक्षमा राजु पौडेल निर्विरोध निर्वाचित हुनु भएको छ । संघको शनिबार भरतपुरमा सम्पन्न २८ औैं वार्षिक साधारणसभा तथा १५ औं अधिवेशनले बरिष्ठ उपाध्यक्ष रहनुभएका पौडेललाई निर्विरोध अध्यक्ष चयन गरेको हो । संघको ६ जना उपाध्यक्ष...
चितवन । नेपाल ह्याचरी उद्योग संघ, प्रदेश नम्वर ३ को पहिलो साधारणसभाले ज्ञानबहादुर बिसुराललाई अध्यक्षमा चयन गरेको छ । संघको आज भरतपुरमा आयोजित साधारणसभाले बिसुरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित गरेको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत...
चितवन । यही पुस २५ देखि माघ ७ गतेसम्म सञ्चालन हुने रत्ननगर महोत्सव– २०७६को तयारी तीब्र पारिएको छ । रत्ननगरको टिकौली चौरमा हुने महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुने कार्यक्रम छ । रत्ननगर महोत्सवको यो १०औँ संस्करण हो । महोत्सव...
सर्लाही । उखु किसानको २० करोड रुपैयाँ बाँकी बक्यौता नतिर्ने सर्लाहीको गोडैता नगरपालिका–६ बङ्गदहको महालक्ष्मी सुगरमिलमा आज उखु किसानले तालाबन्दी गरेका छन् । उखु किसानको गत वर्षको बाँकी बक्यौता रकमवापत २० करोड रुपैयाँ बाँकी रहेको र सो रकम उखु...
चितवन । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घले चितवनको रत्ननगर– ५, टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्र स्थापना गरेको छ । तीन करोड ८० लाख रुपैयाँको लगानीमा केन्द्रको भवन निर्माण गरिएको हो। नेपाल सरकारको ८० प्रतिशत र सहकारीको २० प्रतिशत...
रत्ननगर (चितवन) । एनएमबी बैंकले विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर नगरपालिका वडा नं. ३ मा रहेको श्री आधारभूत विद्यालय (१–८) बेल्सिीका विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेको हो । बैंकको नारायणगढ शाखाले...
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानका समस्या समाधान गर्न सरकार र चिनी उत्पादक कम्पनी तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उखु किसानका हक अधिकारका सम्बन्धमा व्यवस्था गरिएका...
चितवन । आगामी माघ दोस्रो साता चितवनको भरतपुरमा पहिलो पटक घरजग्गा, निर्माण तथा सजावट र फर्निचरसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरका दुई वटा एक्स्पो आयोजना हुने भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित औद्योगिक प्रदर्शनीस्थलमा माघ ८ देखि ११ गतेसम्म...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको बताउनुभएको छ । उहाँले अर्को वर्षबाट नेपाल विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुने जिकिर गर्नुभयो । आज राजधानीमा नेपाल जनप्रशासन सङ्घले आयोजना गरेको...













