अर्थ / बाणिज्य
चितवन । जिल्लामा यस वर्ष विकास बजेट खर्च हुन सकेको छैन । संघ, प्रदेश र स्थानीय तहले गर्ने विकास खर्च न्यून भएको छ हो । कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) चितवनले दिएको जानकारीअनुसार जिल्लाको विकास निर्माणका लागि विनियोजित बजेटमध्ये...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १५ वटा पुलको निर्माणको प्रक्रिया अघि बढेको छ । बोलपत्र आह्वान भई सम्झौतासमेत भइसकेको छ । सडक विभागको पुल महाशाखा प्रमुख दीपक भट्टराईका अनुसार अनक कन्स्ट्रक्शनलाई ३३ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ...
चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत भरतपुर–हेटौंडा सडकखण्डको सडक दस्तुर सङ्कलन गर्ने गोन्द्राङको टोलबुथलाई लोथरमा स्थानान्तरण गरिने भएको छ । सडक बोर्डको यही असार ४ गते बसेको कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो । बोर्डका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले मनोहरि...
चितवन । कोभिड–१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसारपसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य लिएको भन्दा रु १८ अर्ब १२ करोड ८४ लाख अन्तःशुल्कमा गिरावट आएको छ । यस कार्यालयले जेठ मसान्तसम्ममा अन्तःशुल्कमा मात्र रु ३६...
मुग्लिन (चितवन) । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको सातौँ गाउँसभा स्थगित भएको छ । गणकपूरक सङ्ख्या नपुगेपछि गाउँसभा स्थगित भएको हो । साँझ ६ बजे शुरु भएको बैठकमा १५ जनामात्र गाउँसभामा सदस्य उपस्थित भएका थिए । गणकपूरक सङ्ख्याको आधारमा ५० प्रतिशत...
रत्ननगर (चितवन) । पर्यटकीय नगरी रत्ननगरले कृषि र स्वास्थ्यलाई प्राथमिकता दिंदै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । कोरोना भाईरसको महामारीका कारण पर्यटन व्यवसायी शुन्यजस्तै भएपछि कोरोनाबाट नगरवासीलाई सुरक्षित राख्ने योजनाका साथ बुधबारको नगरपािरषद्मा विदेशबाट आएकाहरुलाई कृषिमा...
भरतपुर । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार शुरु छैटौं नगरसभामा महानगरका उपप्रमुख पार्वती शाह ठकुरीले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक...
नारायण अधिकारी चितवन । दुई वर्षयता उतारचढावमा रहेको पोल्ट्री व्यवसाय लकडाउन खुकुलो भएसँगै लयमा फर्किँदै छ । यसका कारण कृषकहरुले विस्तारै राहत महसुस गर्न थालेका छन् । नेपालको आत्मनिर्भर व्यवसायको रुपमा परिचित पोल्ट्री लकडाउनको शुरुआती चरणमा निकै खस्केको थियो ।...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले होटल तथा रेष्टुरेण्टहरु संचालन नगर्न आग्रह गरेको छ । कार्यालयले आज (मंगलबार) एक सूचना जारी गरी टेकअवे सेवा प्रदान गर्ने र क्वारेन्टिनका लागि तोकिएका होटल तथा रेष्टुरेण्ट बाहेक अन्य संचालन गर्न नपाईने जनाएको...
जेनेभा, (रासस/एएफपी) – कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ । संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८।५ प्रतिशतले कमी आएको छ । संगठनद्वारा जारी...













