समाज

झापाका कैदीबन्दीद्वारा भूकम्पपीडितलाई सहयोग
-न्युजभित्तो

झापा,२४ कात्तिक । झापा जिल्ला कारागारका कैदीबन्दीले जाजरकोट र पश्चिम रूकुमका भूकम्पपीडितको सहयोगार्थ आधा दिनको सिदा रकम प्रदान गरेका छन् । कैदीबन्दीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा आज रु ५८ हजार ६ सय ८५ जम्मा गरिएको कारागार प्रमुख मोहन पनेरुले...

भूकम्पपीडितको गुनासो : सरकारले त्रिपालसमेत दिएन
-न्युजभित्तो

खप्तडछान्ना (बझाङ), २४ कात्तिक । गत असोज १६ गते आएको भूकम्पले खप्तडछान्ना–५ पिठातोलाकी अम्भिकादेवी जोशीको घर पूर्ण रुपमा क्षति भयो । घरमा बस्ने अवस्था रहेन । लगातार पराकम्प आउन थालेपछि उहाँको परिवार हप्ता दिनसम्मै अस्थायी छानो ९गाउँबाट टाढा वस्तुभाउका...

पहिलो पटक सयपत्री फूल हङकङ निर्यात गर्दै चितवन कालिकाका किसान गोविन्द
-न्युजभित्तो

भरतपुर, २४ कात्तिक । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका(२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो । तिहारका लागि...

यो वर्ष काठमाडौं राती १ बजेसम्म देउसी भैलो खेल्न पाइन्छः मेयर बालेन
-न्युजभित्तो

काठमाडौं, २४ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने बताएका छन्। ‘विगतको वर्षहरूमा कोभिडका कारण र सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौंभित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको...

गजामा दैनिक ४ घन्टा आक्रमण रोक्न इसराइल तयार
-न्युजभित्तो

वासिङ्टन, २४ कात्तिक । ह्वाइट हाउसले गजामा अल्पकालीन युद्धविराम गर्न इसराइल तयार रहेको बताएको छ। हमासलक्षित आक्रमणमा हजारौं नागरिकहरूले ज्यान गुमाएपछि इसराइल गजाका निश्चित क्षेत्रमा दैनिक ४ घन्टा आक्रमण रोक्न तयार भएको हो। इसराइली आक्रमणबाट ठूलो संख्यामा नागरिकहरू मारिएपछि विश्वभर...

भूकम्पबाट आठबीसकोटमा मात्रै चार हजार बढी घर पूर्णरुपमा ध्वस्त
-न्युजभित्तो

रुकुम पश्चिम, २३ कात्तिक । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको छ दशमलव चार रेक्टरस्केलको भूकम्पले रुकुम पश्चिममा पनि मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्‍यायो । सोही भूकम्पले गर्दा हजारौँको घरबास उजाड भएको छ भने हजारौँको सङ्ख्यामा स्थानीय वासिन्दा...

भाटभटेनी सुपरमार्केटले भूकम्प पीडितलाई ८० लाख बराबरको चामल बाड्यो
-न्युजभित्तो

काठमाडौं, २३ कात्तिक । भाटभटेनी सुपर मार्केटले जाजरकोट र पश्चिम रुकुममा ८० लाख बराबरको चामल प्रदान गरेको छ । भूकम्प पीडित जनताको लागि उक्त चामल हस्तान्तरण गरिएको हो । भाटभटेनीका तर्फबाट चार लाख २० हजार केजी चामल आज रुकुम पश्चिम लगेर...

ज्यान मार्ने उद्योगमा वडाध्यक्ष पूर्पक्षका लागि कारागार चलान
-न्युजभित्तो

सर्लाही, २३ कात्तिक । सर्लाहीको धनकौल गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पूर्पक्षका लागि कारागार चलान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ । अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पूर्पक्षका लागि कारागार चलान...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ,  २३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत असोज ९ र १० गते भएको परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो । परीक्षा सहभागी १ लाख १७ हजार ८८२ विद्यार्थीमध्य ८८ हजार...

जाजरकोट भूकम्पबाट २६ हजार ५२० घर पूर्ण ध्वस्त, ३५ हजार ३९१ घरमा आंशिक क्षति
-न्युजभित्तो

काठमाडौं, २२ कात्तिक । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६।४ म्याग्निच्युडको भूकम्पले क्षति गरेको घरको संख्या ६१ हजार ९११ पुगेको छ । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार यो विवरण बुधबार दिउँसो १ बजेसम्मको हो । विवरण आउने...