समाज
बागलुङ, २८ भदौ । बागलुङ गलकोट नगरपालिका वडा नं.२ घुङखानीमा गाडी दुर्घटनामा गाउँपालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढामगरसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको हो । अन्य दुई...
पोखरा, २८ भदौ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटना भएको छ । प्रहरी चौकी नरेठाँटी बागलुङका अनुसार आज बिहान पौने ९ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी दुई महिला र एक पुरुषको...
बागलुङ, २७ भदौ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन्। बेपत्ता किशोरीलाई चितवन र काँकडभिट्टाबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले रेशको नुन्थला माध्यामिक...
गोरखा, २७ भदौ । विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आरुघाट गाउँपलिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
चितवन, २७ भदौ । दश वर्षअघि लिइएको एक तथ्याङ्कमा यहाँबाट २४ घण्टामा ६९ एम्बुलेन्स बिरामी बोकेर काठमाडौँ गएको उल्लेख छ । तत्कालिन समयमा भरतपुरको आँपटारीमा नेपाल प्रहरीको सहयोगमा यहाँका विशेषज्ञ चिकित्सक डा भोजराज अधिकारीले कार्यपत्र तयारीका लागि यो तथ्याङ्क...
चितवन, २७ भदौ । पवित्र तीर्थस्थल देवघाट धाममा धार्मिक महोत्सव हुने भएको छ । महोत्सवमा धीरेन्द्र कृष्ण शास्त्री ९बागेश्वर बाबा०, योग गुरु रामदेव, आचार्य बालकृष्ण लगायतका सन्त महन्तको ठूलो सहभागिता हुने भएको हो । भरतपुर भ्रमण वर्षको सन्दर्भमा देवघाट क्षेत्र...
काठमाडौं, २७ भदौ । लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रीवाहक सार्वजनिक सवारीमा कम्तीमा २ जना चालक अनिवार्य रूपमा राख्ने व्यवस्था गर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ को...
काठमाडौँ, २७ भदौ । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड...
पर्वत, २७ भदौ । जलजला गाउँपालिकाले स्थानीयका घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण थालेको छ । आर्थिक अभाव तथा बुढ्यौलीलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य परीक्षण थालेको हो । जेष्ठ नागरिकमा सर्ने तथा नसर्ने रोगको अवस्था पहिचान गरी परामर्श र उपचारमा...
काठमाडौ, २७ भदौ । काठमाडौं उपत्यका भित्रका ९६ जनाले हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन्। साउन र भदौको हालसम्म हराएका ९६ वटा मोटरसाइकल फेला पारी धनीलाई फिर्ता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको हो। यस्तै चोरीका १२...













