समाज

जापान जाने तयारीमा थिइन् गेस्ट हाउसमा मृत भेटिएकी सुस्मिता, सँगै बसेका युवक फरार
-न्युजभित्तो

काठमाडौं, १८ पुस । काठमाडौँको पिंगलास्थानस्थित बागमती गेस्ट हाउसमा मृत फेला परेकी युवतीको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। गेस्ट हाउसमा युवतीको हत्या गरेर सँगै बसेका युवक ढोकामा बाहिरबाट चाबी लगाएर फरार भएको प्रहरीको प्रहरीको आशंका छ। उनको पहिचान...

पहिलो नेपाली महिला राजदूत शाहको निधन
-न्युजभित्तो

काठमाडौँ, १८ पुस । पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भएको छ । २ फागुन १९८९ मा जन्मेकी शाहको आफ्नै निवास कालीमाटी, काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सन् १९८८ मा तत्कालीन राजा विरेन्द्र वीरविक्रम...

काठमाडौंमा होटल भित्र एक युवती मृत फेला
-न्युजभित्तो

काठमाडौँ, १८ पुस । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छिन् । हिजो (बुधबार) दिउँसो होटलको कोठामा अन्दाजी २२/२३ वर्षकी युवती मृत फेला परेकी हो । प्रहरीका अनुसार दिउँसो ढोका नखुलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा कोठाको ढोका खोलेर...

तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित
-न्युजभित्तो

इलाम, १८ पुस । जिल्लाको रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेतीतर्फ आकर्षित भएका छन् । किसानले उत्पादन गरेका तितेकरेलालाई गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन् । रोङ–४ का रघुनाथ अर्यालका अनुसार गत वर्षसम्म बजारको पहुँच...

बालगायक सचिन परियारको निधन
-न्युजभित्तो

काठमाडौँ, १८ पुस । बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियो । भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै...

दोलखामा आगलागीबाट एक घर जलेर नष्ट, एकजना घाइते
-न्युजभित्तो

काठमाडौं, १८ पुस । दोलखामा आगलागी हुँदा एकजना घाइते भएका छन् । जिरी नगरपालिका–२, छेर्मादिङस्थित ढुंगा र माटोबाट निर्मित जस्ताको छानो रहेको दुईतले कच्ची घरमा आगलागी भएको हो । स्थानीय ३४ वर्षीय भीमबहादुर खड्काको उक्त घरमा बुधबार ९हिजो० बेलुका करिब...

गत वर्ष ३१ हजार पर्यटकद्वारा अन्नपूर्ण पदमार्गको भ्रमण
-न्युजभित्तो

लमजुङ, १८ पुस । विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा गत सन् २०२४ मा ३० हजार आठ सय ६६ विदेशी पर्यटक आएका थिए । विश्वकै १०औँ स्थानमा पर्ने यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १८ हजार चार सय ९९ पुरुष,...

तराईमा अझै केही दिन हुस्सु लाग्ने
-न्युजभित्तो

काठमाडौं, १८ पुस । तराईमा अझै केही दिन हुस्सु लाग्ने मौसमविद्ले बताएका छन् । भोलि र पर्सि केही कम भए पनि आइतवारदेखि फेरि बढ्ने मौसमविद्को अनुमान छ । तराईका विभिन्न ठाउँमा गएको सोमवारदेखि हुस्सु र स्याँठसँगै चिसो बढेको छ ।...

कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै
-न्युजभित्तो

सुन्दरहरैँचा (मोरङ), १७ पुस । जिल्लाको सुन्दरहरैँचा-५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ । लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आउनुभएको थियो । वनबाट दाउरा काटेर घर फर्कने क्रममा उहाँलाई हात्तीले...

‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
-न्युजभित्तो

गण्डकी, १७ पुस । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले मुलुकमा सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्थाको अभवाले वन डढेलो बढ्ने गरेको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित ‘वन उद्यम, विकास पर्यापर्यटन’...