समाज

आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन २६ वर्षपछि कार्यान्वयनमा
-न्युजभित्तो

काठमाडौँ, ४ वैशाख । सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्बन्धी ऐन लागू गरेको छ । विसं २०५५ मा बनेको उक्त ऐन २६ वर्षपछि कार्यान्वयनमा आएको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलद्वारा पेस गरिएको प्रस्ताव यही वैशाख २ गतेको...

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
-न्युजभित्तो

काठमाडौँ, ४ बैशाख । काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ । पछिल्लो रेकर्डअनुसार काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहेको छ । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार बिहान ११ः२५...

वीरगञ्जको जनजीवन सामान्य हुँदै
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), ४ वैशाख । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा दुई समुदायबीचको विवादले गत शनिबारदेखि उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएको छ । वीरगञ्जमा सामाजिक र सम्प्रदायिक सद्भाव कायम गर्न स्थानीय प्रशासन, राजनीतिक दल तथा समाजका हरेक क्षेत्रको...

चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गर्‍यो
-न्युजभित्तो

भरतपुर, ४ वैशाख । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ । किसानबाट सङ्कलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको...

बालविवाह रोक्न सक्रिय किशोरकिशोरी नै जोखिममा
-न्युजभित्तो

बरहथवा (सर्लाही), ४ वैशाख । सर्लाहीको हरिपुर्वा नगरपालिका–९, निवासी नाम परिवर्तन १८ वर्षीया सिमा खातुन कक्षा १२ मा पढ्नु हुन्छ । उहाँ हरिपुर्वा नगरपालिका–५, मा रहेको श्री केश्वरगरिब जनता माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ । बागमती सेवा समाज नामक गैरसरकारी...

छत्तीस करोड लागतमा फोहर व्यवस्थापन गर्दै बागलुङ
-न्युजभित्तो

गलकोट (बागलुङ), ३ वैशाख । बागलुङ नगरपालिकाले नगरभित्रको फोहरलाई स्रोतबाटै सङ्कलन गर्ने र ल्यान्डफिल्डसाइटमा प्रोशोधन गरेर बिक्री गर्ने योजना कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाले नगर क्षेत्रमा सङ्कलन हुने फोहरलाई पुनः प्रयोग र अन्य फोहरलाई प्रशोधन गर्नेगरी नमूना ल्यान्डफिल्डसाइट निर्माण गरिसकेको...

एकै घरका दुई बालक नारायणी नदीमा बेपत्ता
-न्युजभित्तो

नवलपरासी, ३ वैशाख । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एकै घरका दुई बालक नारायणी नदीमा बेपत्ता भएका छन् । हिजो (मंगलबार) दिउँसो पौडी खेल्न गएका ५ जनामध्ये एकै घरका दुई बालक नारायणी नदीमा बेपत्ता भएका हुन् । ध्यविन्दु नगरपालिका वडा नं...

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
-न्युजभित्तो

जुम्ला, ३ वैशाख । जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित धौलापानीमा रु ५७ लाख ६१ हजार लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो...

८ महिना पनि टिकेन अरुणिमाको दोस्रो बिहे, अमेरिकाबाट आएर हालिन् डिभोर्स मुद्दा
-न्युजभित्तो

काठमाडौं, २ वैशाख । अभिनेत्री अरुणिमा लम्सालले पति युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । केही युट्युब अन्तर्वार्तामा बोल्दै उनले डिभोर्सको मुद्दा दायर गरेको बताइन् । विवाहअघि युवराजले गरेका अधिकांश वाचा झूठा भएको उनको आरोप छ । आफूले...

चितवन राष्ट्रिय निकुञ्जः गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो
-न्युजभित्तो

चितवन, २ वैशाख । दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार विगत पाँच सय १६ दिनदेखि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले गैँडा मरे पनि चोरीसिकारी हुन नपाएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार २०८० साल...