समाज

मकवानपुरमा बिच्छीले टोकेर बालिकाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, १६ जेठ । मकवानपुरमा बिच्छीले टोकेर बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बकैया गाउँपालिका(७ मैनाटारका वीरबहादुर वाइबाकी ८ वर्षीया छोरी अस्मिता वाइबा छिन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार साँझ ६ बजे नुहाएर कपडा लगाउने क्रममा बिच्छीले उनको कम्मरमा टोकेको...

काँक्रोेको बीउबाट मनग्य आम्दानी
-न्युजभित्तो

पर्वत, १६ जेठ । पर्वतका विभिन्न गाउँमा काँक्रोको बीउका लागि व्यावसायिक रुपमा खेती भइरहेको छ । किसानले काँक्रोको बीउबाट मनग्य आम्दानी लिन थालेका छन् । गत वर्ष फागुनको पहिलो साता लगाएको भक्तपुरे लोकल जातको काँक्रोे पाकेर अहिले फाँटैभरि पहेँलपुर...

बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी
-न्युजभित्तो

हेटौँडा (मकवानपुर), १६ चैत । मकवानपुरका पालिकाहरू बालमैत्री घोषणा भइसकेका छन् भने जताजतै ‘विवाह वारी बीस वर्र्ष पारि’ लेखिएको ठूलाठूला सूचनापाटी देखिन्छन् । यद्यपि यहाँ किशोरी आमाहरू घाँसको भारीमाथि साना बच्चा राखेर हिँड्नुलाई सामान्य नै मान्छन् । यसको ज्वलन्त उदाहरूण...

गोठ सुधार गरेपछि पशुचौपायामा सङ्क्रामक रोग घट्दै
-न्युजभित्तो

कञ्चनपुर, १५ जेठ । यहाँको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरकी मीना बिष्टको गोठमा गाईभैँसीको मलमुत्र निकासको राम्रो प्रबन्ध गरिएको छ । गोठ सुधार गरिएपछि गाईभैँसीमा विगतमा झैँ सङ्क्रामक रोग देखिन छाडेको छ । दूध उत्पादन पनि वृद्धि भएको छ । ‘पम्परागत गोठमा...

दिवा खाजा कार्यक्रमले म्याग्देका बालबालिका विद्यालय जान थाले
-न्युजभित्तो

तनहुँ, १५ जेठ । म्याग्दे गाउँपालिकाका २२ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागु गरेपछि बालबालिका नियमित विद्यालय जान थालेका छन्। संघीय सरकारको आर्थिक सहयोगमा बाल विकास केन्द्रदेखि कक्षा पाँचसम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेपछि विद्यालय जानेको संख्या...

गणतन्त्र दिवस: वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
-न्युजभित्तो

वीरगञ्ज (पर्सा),१५ जेठ । गणतन्त्र दिवसका अवसरमा कारागार कार्यालय वीरगञ्जमा सेवारत तीन सशस्त्र प्रहरीसहित १४० जना कैदीबन्दी तथा थुनुवाले रक्तदान गरेका छन् । वीरगञ्जमा रगतको अभावलाई मध्यनजर गरेर आज यहाँ रक्तदान कार्यक्रम गरिएको थियो । १३४ जना पुरुषकैदी बन्दी,...

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !
-न्युजभित्तो

म्याग्दी, १५ जेठ । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतस्थित शिखर आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीको सङ्ख्या बराबर छ । कक्षा ५ सम्म अध्यापन हुने यो विद्यालयमा तीन जना विद्यार्थी छन् । कक्षा ३ मा दुई र कक्षा ४ मा एक जना विद्यार्थी...

आगामी मनसुनजन्य विपद्मा २० लाख जनसङ्ख्या प्रभावित हुने आकलन
-न्युजभित्तो

काठमाडाँै, १४ जेठ । आगामी मनसुनजन्य विपद्का कारण करिब २० लाख जनसङ्ख्या प्रभावित हुने प्रक्षेपण गरिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज यहाँ बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२औँ बैठकले सो आकलन गरेको हो ।...

भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जना को मृत्यु
-न्युजभित्तो

काठमाडौं, १४ जेठ । छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा...

यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान
-न्युजभित्तो

काठमाडौँ, १४ जेठ । यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो । महाशाखाका मौसमविद् डेभिड ढकालले विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ ३० गतेतिर हुने...