समाज

देशभर ९१ प्रतिशत धान रोपाइँ
-न्युजभित्तो

काठमाडौँ, २७ साउन । देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ ।...

बलान नदीमा डुबेर बालक बेपत्ता
-न्युजभित्तो

सिरहा, २७ साउन । यहाँको सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित परीयारपुरका शिवकुमार यादवका १४ वर्षीय घनश्याम यादव बलान नदीमा डुबेर बेपत्ता भएका छन् । सोमबार बिहान नुहाउने क्रममा डुबेका घनश्यामको खोजी कार्य जारी रहे पनि साँझसम्म फेला परेका छैनन् । बिहानैदेखि नेपाल...

कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ पुष्टि, उत्पादनमा दीर्घकालीन असर
-न्युजभित्तो

चितवन, २७ साउन । यहाँ पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो । कार्यालयका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाका...

बसमा अचेत भेटिएका वृद्धको मृत्यु
-न्युजभित्तो

दमौली (तनहुँ), २६ साउन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बनकेवाचोकमा अचेत अवस्थामा बसबाट झारिएका एक वृद्धको आज मृत्यु भएको छ । कास्कीको गगनगौंडाबाट तनहुँको दुलेगौंडातर्फ आइरहेको बसमा अचेत फेला परेका वृद्धको मृत्यु भएको हो ।  मृत्यु हुनेमा कास्कीको पोखरा...

मापदण्ड विपरीतका पानीका जार नष्ट
-न्युजभित्तो

काठमाडौँ, २६ साउन । काठमाडौँ महानगरपालिका मापदण्ड विपरीतका प्रशोधित पिउने पानीका २७१ जार नष्ट गरेको छ । महानगरका अनुसार गत आसार र यही साउनमा मात्रै मापदण्ड विपरीतका ४५६ वटा जार बरामद गरी नष्ट गरिएको छ । बर्खायाममा पानीजन्य रोगहरूको जोखिम...

मध्यपुर थिमिका नगरवासीले रगत निःशुल्क पाउने
-न्युजभित्तो

भादगाउँ, २६ साउन । मध्यपुर थिमि नगरपालिकाले निःशुल्क रगत वितरणलाई निरन्तरता दिएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग आज सम्झौता नवीकरण गर्दै मध्यपुर थिमिले नगरवासीलाई निःशुल्क रगत तथा रक्ततत्व वितरणलाई निरन्तरता दिएको हो । सम्झौतामा मध्यपुर थिमि नगरपालिकाका प्रमुख...

चितवनमा चिनियाँ सहयोगमा वर्णशङ्कर धानको रोपाइँ सुरु
-न्युजभित्तो

चितवन, २६ साउन । चिनियाँ सहयोगमा यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम गरिएको छ । चीनको छोङ चिङ कृषि विज्ञान प्रतिष्ठानले विकास गरेको ३७ जातका वर्णशङ्कर धान परीक्षणका रूपमा रोपिएको हो । नेपालका लागि चिनियाँ...

वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति
-न्युजभित्तो

मनाङ, २६ साउन । हिमाली जिल्ला मनाङमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति बढ्दै गएको छ । वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०८१/८२ मा ८७ पशुधनमा क्षति भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ कार्यालय (एक्याप) ले जनाएको छ ।  यसवर्ष वन्यजन्तुको आक्रमणबाट याकचौरी...

सवारी दुर्घटनामा एक युवकको मृत्यु, दम्पत्ति घाइते
-न्युजभित्तो

राजविराज (सप्तरी), २६ साउन । सप्तरीमा भएको सवारी दुर्घटनामा आज एक युवकको मृत्यु भएको छ भने एक दम्पत्ति घाइते भएका छन् । जिल्लाको शम्भुनाथ नगरपालिका–८ पोखरियास्थित भित्री सडकखण्डमा टेम्पु रिक्सा र मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त...

लम्पी स्किनबाट ३० वटा गाईगोरु मरे
-न्युजभित्तो

चितवन, २६ साउन । पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन् । कार्यालयकी सूचना अधिकारी डा सविना...