समाज
दोधारा चाँदनी (कञ्चनपुर), २८ साउन । कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६ वटा छाउगोठ भत्काइएको जानकारी दिनुभयो । “बेदकोट...
चितवन, २८ साउन । पर्यावरण संरक्षणमा हात्तीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले तिनको संरक्षणमा लाग्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । चौधौँ अन्तरराष्ट्रिय हात्ती दिवसका अवसरमा सौराहामा आयोजित भएको हात्ती वनभोज कार्यक्रमका उनीहरूले हात्ती संरक्षण नगरी पर्यावरण संरक्षण नहुने बताएका...
काठमाडौँ, २७ साउन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा फूल आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा रु २७ करोड ६९ लाख बराबरको आयात गरिएको फूल गत आर्थिक वर्ष २०८१/८२ मा रु १२ करोड ६०...
कञ्चनपुर, २७ साउन । वैदेशिक रोजगारीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका मोहन राना नौ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएको छ । वार्षिक रुपमा उहाँले रु १५ लाखदेखि २० लाखसम्मको बारीमा उत्पादित केरा बिक्री गरी आम्दानी लिँदै आउनुभएको छ । दुई बिघा...
तानसेन (पाल्पा), २७ साउन । यहाँको तानसेन नगरपालिका–१० तेल्घाकी ६० वर्षीया तारादेवी बस्याललाई बाजा बजाउन भ्याइनभ्याइ छ । गाउँघरमा हुने विवाह, पूजालगायत शुभकार्य र मेला महोत्सवमा बस्यालको व्यस्तता बढेको हो । गाउँघरमा हुने विवाह, पूजा, कुलपूजा, व्रतबन्धलगायतका शुभकार्यमा बाजा बजाउने मानिस नभेटिँदा...
गण्डकी, २७ साउन । देशभर नै बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या बढ्दो छ । बाँदरको समस्या समाधान र विकल्प खोजी भइरहँदा पोखरा महानगरले भने वडा नं २८ मा बाँदरले दुःख नदिने तर उत्पादनले उचित मूल्य पाउने मरिच...
वासिङ्टन डिसी, २७ साउन । अमेरिकामा एक जना चिनियाँ पुरुषलाई जेल सजाय सुनाइने भएको छ । संरक्षितको सूचीमा रहेका ८५० वटा कछुवालाई मोजामा बेरेर खेलौना बताउँदै हङकङ पुर्याएको मामिलामा दोषी ठहरिएपछि अमेरिकी जिल्ला अदालतले वेइ कियाङ लिन नाम गरेको...
वीरगञ्ज (पर्सा), २७ साउन । यहाँस्थित वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज महानगर–२५ का राहुलकुमार साहको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आज बिहानदेखि छाती दुख्ने र...
काठमाडौँ, २७ साउन । राष्ट्रियसभामा सासंदहरुले किसानलाई मल, बीउ र सिँचाइको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्नुभएको छ । आजको बैठकको शून्य समयमा उहाँहरूले मलखाद र बीउबिजनका अभावमा किसान पिरोलिनुपर्ने अवस्थाको अन्त्य गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । सांसदहरू पूजा चौधरी,...
वीरगञ्ज (पर्सा), २७ साउन । ठोरी गाउँपालिका–२ मा अवस्थित ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका आठ वर्षीय छोरा अंश कठायत र चार वर्षीय छोरा आयांस कठायतको आज बिहान १० बजेको आसपासमा खोलामा नुहाउने क्रममा...















