समाज

व्यास परासर क्षेत्रको अध्ययनका निम्ति क्युआर तयार गरिँदै
-न्युजभित्तो

डुम्रे (तनहुँ), १ पुस । ऋषि परासर र सत्यवतिबाट श्रीकृष्णद्वैपायन अर्थात् २८औँ द्वापरयुगमा दमौलीको व्यास गुफामा उत्पत्ति भएको मानिन्छ । सनातन एवं हिन्दू धर्मावलम्बीको एकताको केन्द्र वेदव्यास जन्मभूमि व्यास परासर क्षेत्रको प्रवर्द्धन तथा प्रचारप्रसारमा सहज बनाउने उद्देश्यले क्युआर कोडमार्फत...

पर्यटन प्रवर्द्धनका लागि ‘पदयात्रा’
-न्युजभित्तो

फिक्कल (इलाम), १ पुस । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाँडिएका निसान फर्काइएको ‘निसान पदमार्ग’ प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ । सोमबार सूर्योदय नगरपालिकामा भएको सम्बन्धित तीन पालिका र इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको...

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा
-न्युजभित्तो

राँझा (बाँके), १ पुस । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचविबखनको जोखिम बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएपछि परिवारलाई जानकारी नदिइ विवाह गर्न भारत जाने...

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क
-न्युजभित्तो

कञ्चनपुर, १ पुस । शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क फैलिएको छ । बहुलाएको कुकुरले स्थानीय बासिन्दासहित एक दर्जनभन्दा बढी पशुचौपायालाई टोकेपछि रेविज फैलिने त्रास बढेको हो । शुक्लाफाँटा–१ का वडाध्यक्ष उत्तरदेव भट्टका अनुसार बहुलाहा कुकुरले दुई जना...

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १ पुस । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतको विहार राज्य मोतिहारी जिल्ला रक्सौल थाना–४ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने १९ वर्षीय मुन्ना...

पाँच फर्मलाई जरिवाना
-न्युजभित्तो

काठमाडौँ, १ पुस । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई रु १० हजारका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्मको अनुमगनका क्रममा सोमबार काठमाडौँका विभिन्न ठाउँमा स्थलगत निरीक्षण गरेको थियो ।  स्थानीय प्रशासन, उपभोक्ता...

सहकारीको सहाराले व्यावसायिक बन्दै मुक्त कमैया महिला
-न्युजभित्तो

कञ्चनपुर, २९ मङ्सिर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीस्थित मुक्त कमैयाँ बस्तीका महिलाका लागि सहकारी जीवन रूपान्तरणको आधार बनेको छ । मजदुरी नगरी परिवार पाल्न नसकिने अवस्थाबाट मुक्त कमैयाका महिलाहरू आत्मनिर्भरतातर्फ उन्मुख हुन थालेका छन् ।  नौखरी मुक्त कमैया बस्तीकी फुलमती चौधरीलाई...

बागलुङका १० ठूला सडक स्तरोन्नति गरिँदै
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), २९ मङ्सिर । यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्र रणनीतिकसहित १० सडको काम गर्न थालिएको हो ।  सडक डिभिजन कार्यालय बागलुङमार्फत बागलुङ क्षेत्र...

राखुका किसानलाई सुन्तला ढुवानीको समस्या
-न्युजभित्तो

म्याग्दी, २९ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकमा सुन्तला ढुवानी गर्ने गाडी उक्लन नसक्ने भएकाले किसानलाई सुन्तला बजार पठाउन झञ्जट एवं समस्या हुनुका साथै...

कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती
-न्युजभित्तो

काठमाडौँ, २९ मङ्सिर । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई आज चितवनबाट बिदाइ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुबै हात्तीलाई आज एक समारोहकाबीच बसोबासस्थलबाट बिदाइ गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु...