समाज

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
-न्युजभित्तो

कञ्चनपुर, ५ चैत । यहाँ जिल्लाको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको जीविका परम्परागत बाख्रापालनमै निर्भर रहेको छ ।  बस्तीका नौ परिवारले बाख्रापालनलाई मुख्य पेसा बनाएर घरायसी खर्च धान्दै आएका छन् । कृषियोग्य जमिन कम भएको र वैकल्पिक...

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
-न्युजभित्तो

भद्रपुर (झापा), ५ चैत । झापाको मेचीनगर–१२ धाइजनस्थित ‘ऋतिका डेरी उद्योग प्रालि’ पूर्वी नेपालको डेरी क्षेत्रमा एक सफल र उदाहरणीय उद्योगका रूपमा स्थापित छ । यो सफलताका पछाडि वर्षौंदेखिको सङ्घर्ष, निरन्तर मेहनत र दूरदर्शी सोच जोडिएको छ । उद्योगका...

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना
-न्युजभित्तो

काठमाडौँ, ५ चैत । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ ।  चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत...

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
-न्युजभित्तो

म्याग्दी, ५ चैत । रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकामा निर्माण भएको राहुघाट–मङ्गले–चिमखोला र अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी तुँदी पावर कम्पनीको करिब रु ४० लाख सहयोगमा कोर्ट निर्माण भएको हो । आयोजनाले...

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ, ५ चैत । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापा, बारा, महोत्तरी, चितवन र कञ्चनपुरबाट उनीहरू गत मङ्गलबार र बुधबार पक्राउ परेका हुन् । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कबाट...

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै
-न्युजभित्तो

गलकोट (बागलुङ), ५ चैत । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना धमाधम स्तरोन्नति भइरहेका छन् । सडक डिभिजन कार्यालयअन्तर्गत रु दुई करोडदेखि २५ करोडसम्मका ११ सडक स्तरोन्नति भइरहेका जिल्ला सडक डिभिजन कार्यालयले जनाएको छ । २०७९ सालमा ठेक्का सम्झौता...

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’
-न्युजभित्तो

काठमाडौ, ४ चैत । काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन् । यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो ।  काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सञ्चालित...

ऐतिहासिक ‘गोकर्ण देशे गाउँ’को मौलिक संस्कृति संरक्षण गर्न महोत्सव
-न्युजभित्तो

काठमाडौँ, ४ चैत । किराँतकालदेखि मानव बस्तीका रूपमा विकास हुँदै आएको गोकर्णेश्वर नगरपालिका-४ स्थित ऐतिहासिक ‘गोकर्ण देशे गाउँ’का युवाहरू त्यहाँको मौलिक संस्कृतिको संरक्षणमा जुटेका छन् ।  नेवाः देय् दबू गोकर्णेश्वर नगर समितिले आज ‘ऐतिहासिक गोकर्ण देशे गाउँ’ मा आयोजना गरेको...

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
-न्युजभित्तो

चितवन, ४ चैत । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च...

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
-न्युजभित्तो

भद्रपुर (झापा), ४ चैत । झापाको बाह्रदशी गाउँपालिका–३ स्थित ‘राधानगर’ गाउँ तरकारीखेतीबाट परिचित छ । बिहान झिसमिसै उज्यालो हुनुअघि नै यहाँका किसानहरू खेतबारीतर्फ निस्किसकेका हुन्छन् । करिब ३ बजेदेखि सुरु हुने उनीहरूको कामले गाउँको कृषि गतिविधि चलायमान देखिन्छ ।...