समाज

नेपालमा थप ३,४८१ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,२७ साउन । पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको हो...

महाकाली तुइन घटना : छानबिन समितिद्वारा मन्त्रीसँग छलफल
-न्युजभित्तो

सुदूरपश्चिम, २७ साउन । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित टोलीले आज सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसँग धनगढीमा छलफल गरेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा गठित उक्त टोलीले दार्चुलामा रहेर...

सोलुखुम्बु प्रशासन कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि सेवा बन्द
-न्युजभित्तो

सोलुखुम्बु, २७ साउन । जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको...

राष्ट्रियसभा बैठक : अपाङ्गतासम्बन्धी शब्द प्रयोगमा ध्यान दिन आग्रह
-न्युजभित्तो

काठमाडौं,२७ साउन । राष्ट्रियसभाका सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिसम्बन्धी शब्द चयनमा संसद्मा, उच्च पदस्थ व्यक्तिले भाषणमा र मिडियामा समेत दुरुपयोग हुने गरेको गुनासो गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सदस्य पन्थले यसले अपाङ्ता भएका...

चितवनमा आज १७१ जनामा कोरोना संक्रमण, २ जना संक्रमितको मृत्यु
-न्युजभित्तो

चितवन, २७ साउन । चितवनमा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार पिसिआर परीक्षणबाट १३८ तथा एन्टिजेनबाट ३३ जनामा संक्रमण पुष्टि भएको हो ।जसमा भरतपुर महानगरपालिका भित्रका मात्रै १३०...

नेपाली काङ्ग्रेसको चौंधौ महाधिबेशनको बिकल्प छैनः नेता केसी
-न्युजभित्तो

 चितवन,२७ साउन । नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली काङ्ग्रेसको चौंधौ महाधिवेशनको बिकल्प नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले महाधिबेशन समयमा नभए पार्टीको बैधानिकताको प्रश्न उठ्ने भएकाले तोकीएको...

भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा रहेका पाँच बिद्यालयलाई बस हस्तान्तरण
-न्युजभित्तो

 चितवन,२७ साउन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा रहेका पाँचवटा सामुदायीक बिद्यालयलाई बस हस्तान्तरण गरेको छ । महानगरपालिकाले नारायणी नमुना माध्यामिक बिद्यालय भरतपुर १०, प्रभात माबि भरतपुर २५, भिमनगर माबि भरतपुर २०, लक्ष्मी मावि भरतपुर २३ र कबिलास माबि भरतपुर २९...

प्राधिकरणमा दोस्रो इनिङ जीवनकै ठूलो चुनौती : कुलमान घिसिङ
-न्युजभित्तो

काठमाडौं,२७ साउन । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको बताएका छन् । बुधबार प्राधिकरणमा पदभार ग्रहण गरेका नवनियुक्त कार्यकारी निर्देशक घिसिङले भने, ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको...

मेलम्ची र इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउने गृहकार्य शुरु
-न्युजभित्तो

सिन्धुपाल्चोक, २७ साउन । मेलम्ची तथा इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउनका लागि मेलम्ची नगरपालिकाले पाँच वटा मेसिन प्रयोगमा ल्याएको छ । कुनै समस्या र बाधाअवरोध नआएमा १० दिनभित्रमा मेलम्ची बजार आसपासको खोलालाई पुरानै धारमा फर्काउन सकिने विश्वास नगरपालिकाले लिएको...

पोखरामा विमानस्थल बन्यो, अब प्याराग्लाइडिङको चिन्ता
-न्युजभित्तो

पोखरा, २७ साउन । पोखरा प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ । पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको मन जितेको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो पटक प्याराग्लाइडिङ पनि पर्ने गरेको...