समाज

एमाले महाधिवेशनको प्रचारका लागि बेलुन उडाइयो
-न्युजभित्तो

  काठमाडौँ, ४ मङ्सिर । नेकपा (एमाले)ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उढाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले वेलुन उढाउनु भएको हो । बेलुनमा १०औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको...

सामाजिक सञ्जालको लोकप्रियताः पर्यटकीय स्थल प्रवद्र्धनमा सहयोग
-न्युजभित्तो

गलकोट, ४ कात्तिक  । पछिल्लो समय बागलुङसहित अन्य जिल्लाका पर्यटकीय क्षेत्रको चर्चा हुनुमा सामाजिक सञ्जाल प्रमुख रहेको छ । टिकटक, फेसबुक, स्टाग्रामलगायत एप्सका कारण बागलुङ जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा ठूलै सहयोग भइरहेको छ । सामाजिक सञ्जालका कारण केही नकारात्मक असर...

मौलिक परराष्ट्रनीति बनाउनुपर्नेमा जोड
-न्युजभित्तो

काठमाडौँ, ४ मङ्सिर । परराष्ट्रमन्त्री डा नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयअन्र्तगतको नेपाल तथा एशियाली अध्ययनका लागि केन्द्र(सिनास)द्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले राजनीतिक दलका शीर्ष नेतासँगको सल्लाह र...

भारतमा एक दिनमा १० हजार नयाँ सङ्क्रमित
-न्युजभित्तो

नयाँ दिल्ली, ४ मङ्सिर । भारतमा कोरो भाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ३०२ जना सङ्क्रमित भएका छन्। सोही अवधिमा अरु २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी केरला प्रदेशका...

एमाले महाधिवेशन : चितवनका ठाउँठाउँमा स्वागत द्वार निर्माण सुरु
-न्युजभित्तो

चितवन, ४ मंसिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनको ठाउँ ठाउँमा स्वागत द्वार निर्माण सुरु गरिएको छ । महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधि, पर्यवेक्षक र पार्टी नेता कार्यकर्तालाई चितवनमा स्वागत गर्न स्वागतद्वार निर्माण सुरु गरिएको हो । चितवन प्रवेश...

दुर्घटनामा एकको मृत्यु, एक घाइते
-न्युजभित्तो

सिन्धुपाल्चोक, ४ मङ्सिर । अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा५ख४२८२ नंको आइचर ट्रकले काठमाडौँतर्फ जाँदै...

पर्यटन केन्द्रित १३ औँ चितवन महोत्सव पुस २५ गतेदेखि हुने
-न्युजभित्तो

चितवन, ४ मङ्सिर । तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु हुने महोत्सव पर्यटनलाई केन्द्र बिन्दुमा राखेर गर्न लागिएको आयोजकले जनाएको छ । कोभिड महामारीका कारण पर्यटन क्षेत्र सबैभन्दा...

यू–१९ छनोटः २४ खेलाडी बन्द प्रशिक्षणमा
-न्युजभित्तो

बैतडी, ४ मङ्सिर । वाइवाइ उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ती खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो...

काठमाडौँ क्षेत्र नं २ को प्रदेश ‘क’ मा खड्का र ‘ख’ मा अधिकारी
-न्युजभित्तो

काठमाडौँ, ४ मङ्सिर । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं २ को प्रदेश ‘क’ को सभापतिमा धुव्र अधिकारी र प्रदेश ‘ख’ को सभापतिमा उद्धव खड्का विजयी हुनुभएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार सम्पन्न प्रदेशसभा अधिवेशनमा क्रमशः अधिकारी र खड्का...

मेरुदण्ड भाँचिएकी महिलाको उपचारमा कतारका नेपालीको सहयोग
-न्युजभित्तो

तनहुँ, ४ मङ्सिर । सवारी दुर्घटनामा परी मेरुदण्ड भाँचिएकी २६ वर्षीय सुनिता थारुको उपचारार्थ काठमाण्डौँस्थित ट्रमा सेन्टर पठाइएको छ । आर्थिक अभावले उपचार नपाएकी ती महिलाको लागि कतारमा रहेका नेपालीले रकम सङ्कलन गरेर पठाएपछि उपचारार्थ पठाइएको हो । करिब...