समाज
चितवन, २९ मङ्सिर । उद्योग सङ्घ चितवन र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा यहाँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । आगामी पुस २ देखि ४ गतेसम्म यहाँको प्रदर्शनी केन्द्रमा आयोजना हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सङ्घद्वारा आज...
काठमाडौँ, २९ मङ्सिर। चाबहिल–जोरपाटी–साँखु सडक विस्तारमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमै १२ किमि सडकलाई २२ मिटर फराकिलो बनाउने उद्देश्यले विस्तारको काम थालेको थियो । तर, अहिलेसम्म पनि सडक विस्तारको काम सम्पन्न...
चितवन, २९ मङ्सिर यातयात व्यवस्था कार्यालय चितवनले भोलि (बिहीबार)देखि सवारी चालक अनुमति पत्र (पेपर कार्ड) नविकरण गर्ने भएको छ । कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी भोलिदेखि पेपर कार्ड नविकरण गर्ने जनाएको हो । नागरिकताको ठेगाना र सवारी चालक अनुमतिपत्र वाग्मती प्रदेशको...
काठमाडौं,२९ मंसिर। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३११ ग्राम सुन, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७...
सुनसरी, २९ मंसिर । आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका–४ बस्ने ५१ वर्षीय श्रीमुरारी गिरीको हत्या गरेको अभियोगमा उनकै सालो भोजपुर हतुवागढी गाउँपालिका घर भएका १९ वर्षीय अर्जुन राईलाई मंगलबार दिउँसो प्रहरीले...
काठमाडौं, २९ मङ्सिर । नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनितले आज अध्यक्ष केपी शर्मा ओलीबाट सपथ लिएका छन् । मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू हुनुहुन्छ भने ३७ जना नयाँ हुनुहुन्छ । यही मङ्सिर २५...
काठमाडौँ, २९ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार रहेका पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना आजैदेखि सुरु हुने भएको छ । निर्वाचन समितिले आज बिदा गरी बिहीबारदेखि पदाधिकारीको मतगणना सुरु गर्ने तयारी गरेको थियो । उम्मेदवार रहेका पार्टी नेताको आग्रहपछि...
नवलपुर, २९ मङ्सिर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बर्खे धानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धान खेती हुने क्षेत्रफल घटेको भए पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले जिल्लामा गत...
वाग्मती, २९ मङ्सिर । मोटरसाइकल दुर्घटनामा परी हेटौँडामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । आज बिहान हेटौँडा उपमहानगरपालिका-१९ दारिमटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगरका अन्दाजी ४० वर्षीय युवराज आचार्यको घटनास्थलमै...
मोरङ, २९ मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आजदेखि सरकारी निवासमा सर्नुभएको छ । उहाँले विराटनगर–१३ स्थित सुनसरी मोरङ सिँचाइको भवनमा आवासका लागि सर्नु भएको हो । यसअघि उहाँ विराटनगरमा रहँदा नेपाल राष्ट्र बैंकको अतिथि गृह बस्नु...









