banner news

नारायणगढमा वेवारिसे अवस्थामा एक महिलाको शब फेला
-न्युजभित्तो

चितवन,३ भदौं । नारायणगढ पुलचोक नजिकै एक महिलाको शब फेला परेको छ । आज बिहान ७ बजेतिर वडा प्रहरी कार्यालय नारायणगढ जाने सडक नजिक अन्दाजी २८ बर्षकी महिलाको शब फेला परेको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता सूर्य बहादुर...

माधव नेपालका सांसदलाई कारबाही गर्न एमालेद्वारा सभामुखको ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौं,३ भदौ । नेकपा एमाले (समाजवादी)पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका पूर्वप्रधानमन्त्री माधव नेपालका १४ जना सांसदहरुलाई तत्काल कारबाही गर्न नेकपा (एमाले)ले सभामुखको ध्यानाकर्षण गराएको छ । बिहीबार बिहान सभामुख अग्निसापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई...

चितवनमा माछा विकासका लागि दुई करोड ८० लाख विनियोजन,७५ बिघामा माछा पोखरी बनाइँदै
-न्युजभित्तो

चितवनमा,३ भदौं । जिल्लामा माछा विकासका लागि रु दुई करोड ८० लाख विनियोजन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मत्स्य पोखरी क्षेत्र विस्तारका लागि रु दुई करोड ५० लाख र पुरानो मत्स्य पोखरी मर्मत...

इजरायल र नेपालका विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
-न्युजभित्तो

काठमाडौं,३ भदौं । नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल÷इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा अन्जान शाक्यले जानकारी...

बालुवाटारमा देउवा, दाहाल र नेपालबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौं,३ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल र नेकपा एमले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुग्नुभएको छ । अहिले तीन नेताबीच भेटवार्ता भइरहेको छ । बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेपछि देउवा, दाहाल...

भरियो सिसडोल, चुलियो समस्या, काठमाडौं उपत्यका दुर्गन्धित
-न्युजभित्तो

काठमाडौं,३ भदौ  । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ । गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो । महानगरपालिकाका अनुसार निरन्तर पानी परिरहेकाले...

धानबालीमा रोग लागेपछि नवलपुरका किसान चिन्तित
-न्युजभित्तो

दयाराम आचार्य ,कावासोती, ३ भदौ । नवलपरासी(बर्दघाट सुस्तापूर्व) नवलपुरमा लगाइएको धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । वडा नं १४ का किसान मानसिंह गुरौको १० कट्ठा क्षेत्रफलमा लगाइएको धान पूरै रातो भएर सुकेको छ । “गोडमेल गरेर...

अष्टलक्ष्मी शाक्य बनिन् पहिलो महिला मुख्यमन्त्री
-न्युजभित्तो

बागमती, ३ भदौ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल हुनुभएको छ । उहाँलाई नेकपा (एमाले)संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको...

नेपालमा थप ३,४०३ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,२ भदौ । पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको हो...

बाग्मतीमा मुख्यमन्त्री हेरफेर : डोरमणिले राजीनामा दिने,अष्टलक्ष्मी बन्ने सहमति
-न्युजभित्तो

काठमाडौं,२ भदौ । बाग्मती प्रदेशमा एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले...