banner news

आज जनै पूर्णिमा पर्व, रक्षाबन्धन धारण गरेर मनाइदैं, तराई क्षेत्रमा राखी बाँधिदै
-न्युजभित्तो

काठमाडौँ, ६ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...

प्रेस चौतारी चितवनद्वारा दुई पुरस्कार र कल्याणकारी कोष स्थापना
-न्युजभित्तो

चितवन, ५ भदौ । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ । प्रेस चौतारी चितवनको शनिवार बसेको विस्तारित बैठकले कोरोना भाइरसको संक्रमण, बाढि, पहिरोका बेला जोखिम मोलेर पत्रकारिता गर्ने...

बसमा यात्रारत् आमाको मृत्युपछि नाबालक छोरालाई फुल्याउन उनकै काखमा राखिदिएको एउटा भावुक तस्बिर
-न्युजभित्तो

काठमाडौँ,५ भदौं । जन्मेपछि ढिलोचाँडो कसैको ज्यान जान्छ नै। तर कसैको मृत्युले भने धेरै मानिसलाई भावकु बनाइदिन्छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ की २८ वर्षीया धर्माकुमारी बटालाको निधनले अहिले धेरैलाई यो दु:खद खबरले मर्माहात बनाइदिएको छ। सामाजिक संजालमा मृत आमाको काखमा छोरा...

नेपालमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी
-न्युजभित्तो

काठमाडौ, ५ भदौं । पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी देखिएको छ । थप २ हजार ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुँदा यही अवधिमा थप २ हजार ३८२ जना जना निको भएका हुन् । कूल १३...

कक्षा १० को परीक्षा लिन छापिएको करोडौंको प्रश्नपत्र अलपत्र
-न्युजभित्तो

काठमाडौं, ५ भदौं । कक्षा १० का विद्यार्थीको परीक्षाका लागि छापिएको करोडौं रुपैयाँको प्रश्नपत्र प्रयोगविहीन (अलपत्र) परेको छ । कक्षा १० को नियमित पुरक तर्फको परीक्षाका लागि छापिएको २ करोड २० लाख ५७ हजारको प्रश्नपत्र अलपत्र परेको हो । जनक...

मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव शनिवार काठमाडौँ ल्याइयो,
-न्युजभित्तो

  काठमाडौँ, ५ भदौं । वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत रहँदा ज्यान गुमाएका ८ कामदारको शव शनिवार काठमाडौँ ल्याइएको छ । ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । मृतकहरू रोजगारीको क्रममा...

राष्ट्रिय क्यान्सर इन्स्टिच्यूट भरतपुरमा बनाईनेः राज्यमन्त्री श्रेष्ठ
-न्युजभित्तो

चितवन, ५ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय क्यान्सर इन्स्टिच्यूट भरतपुरमा बनाईने बताउनुभएको छ । वी।पी। कोईराला मेमोरियल क्यान्सर अस्पतालमा प्रयाप्त जमिन र भौतिक संरचना भएकाले इन्स्टिच्यूट यहि अस्पताल परिसरमा बनाउनु पर्ने उहाँले बताउनुभयो । अस्पतालको आज...

भरतपुर अस्पतालको ओपिडी सेवा आईतबार र सोमबार बन्द हुने
-न्युजभित्तो

चितवन,५ भदौ  । भरतपुर अस्पतालको ओपिडी सेवा दुई दिन बन्द हुने भएको छ । भदौ ६ गते आईतबार रक्षाबन्धनको दिन र भदौ ७ गते सोमबार गाईजात्राको दिन अस्पतालको ओपिडी सेवा बन्द हुने भएको हो । अस्पतालले सुचना जारी गर्दै ओपिडी...

मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउने तीन पक्राउ
-न्युजभित्तो

गण्डकी, ५ भदौ।  जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ । युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी नामको संस्थाबाट रसिद छपाइ पोखरामा मिर्गौला पीडितको नाममा चन्दा सङ्कलन गर्ने...

दुई महिनादेखि अवरुद्ध मनाङको विद्युत् मर्मत सुरु
-न्युजभित्तो

मनाङ, ५ भदौ । गत असार १ गते आएको बाढीपहिराले दुई महिनादेखि यहाँका जनता विद्युत् सेवाबाट वञ्चित भएका छन् । लघु जलविद्युतमा निर्भर रहेको जिल्लामा राष्ट्रिय प्रसारण लाइन मर्मतको प्रक्रिया थालिएको छ । राष्ट्रिय प्रसारण लाइनमा बाढीले क्षति पु¥याएपछि दुई...