banner news
स्याङ्जा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ चढेको बा २ झ ४०२९ नम्बरको गाडी आज स्याङ्जाको घट्टे दरौँ खोलामा डुबेको छ । सहरे खोलाको पुल शिलान्यास गरी फर्केर खोला तर्ने क्रममा अर्जुनचौपारी गाउँपालिका ३ घट्टे दरौँ खोलामा...
शरद शर्मा/रासस काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्ने निर्देशन निर्णय कानूनसम्मत नभएको बताइएको छ । कर्मचारी समायोजन ऐन २०७५ विपरीत समितिले स्थानीय तहको विज्ञापन रद्द गर्ने...
‘संवैधानिक अङ्गले संविधानसम्मत गरेको कार्यमा कार्यपालिकाले हस्तक्षेप गर्न मिल्दैन’ विराटनगर । कार्यवाहक प्रधानमन्त्रीसमेत रहनुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारले प्रेसलाई नियन्त्रण गर्ने कल्पना पनि गर्न नसकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले प्रेस...
काठमाडौँ । यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन आज अर्थात जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताउनुभयो । “मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने...
चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त अनुगमन टोलीले आज नारायणगढको लायन्सचोक क्षेत्रमा रहेका सात वटा होटल तथा रेष्टुरेन्टको अनुगमन गरेको छ । अनुगमनको क्रममा रेष्टुरेन्टहरुले मापदण्ड विपरीत खानामा रङको प्रयोग...
नारायण न्यौपाने / रासस काठमाडौँ । प्रतिनिधिसभा राज्य व्यवस्था समितिले स्थानीय तहको विभिन्न पदको लागि लोकसेवा आयोगले प्रकाशन गरेको पछिल्लो विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले उक्त विज्ञापन संविधानको मर्म र भावना अनुरुप नदेखिएको जनाउँदै विज्ञापन...
चितवन । प्रहरीले पूर्वी चितवनबाट ९० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय, भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२, परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो । प्रहरी निरीक्ष आचार्यले...
हेटौँडा । मुटुको भल्बमा समस्या देखिएर अस्पताल भर्ना हुनुभएका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज हुनुभएको छ । यही जेठ १९ गते अस्पताल भर्ना हुनुभएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज हुनुभएको हो । नियमित स्वास्थ्य...
जेनेभा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै हुनुहुन्छ । आज नै प्रधानमन्त्री ओलीले स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । जेनेभाका विभिन्न कार्यक्रमपछि...
काठमाडौँ । पत्रकारको ‘नाकको डाँडी भाँच्छु’ भन्दै खुलेआम धम्की दिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले अन्ततः आत्मआलोचना गरेका छन् । उनले इटहरीका पत्रकार विराट अनुपमलाई आक्रमण गर्ने धम्की दिँदै त्यसका लागि एक करोड रुपैयाँ पर्ने घडेरी छुट्याएको बताएका थिए...