सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिलो आत्मसमीक्षा मबाटै शुरु गर्दैछु : प्रचण्ड


  •    न्युजभित्तो/१० पुष २०७८, शनिबार १५:०३ 
  • काठमाडौं,१० पुस। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटी भयो भन्ने विषयमा आफूबाटै आत्मसमीक्षा शुरु गरेको बताएका छन् । आइतबार शुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रतिवेदनमा आफूले आत्मसमीक्षा गरेको प्रचण्डले बताए ।

    प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनको एकता घोषणा कार्यक्रममा उनले जनयुद्धदेखि हालसम्म पार्टीले धेरै टुटफुट व्यहोरेको भन्दै यो स्थिति किन आयो भन्ने विषयमा मूल नेतृत्वबाट गरिएको आत्मसमीक्षाले फेरि सबैलाई एक ठाउँमा आउने स्थिति बन्ने पनि बताए ।

    मैले पहिलो आत्मसमीक्षा म बाटै शुरु गर्दैछु राष्ट्रिय सम्मेलनमा । कहाँ त्रुटी भयो र यस्तो स्थिति आयो त ? त्यसको निम्ति नैतिक रुपले म जिम्मेवार हुन्छु नै, प्रमुख नेता हुनुको नाताले । प्रुफको रुपमा पनि कहाँ त्रुटी भयो भन्ने कुरा सबै साथीहरुको अगाडि…जाओस् भन्ने चाहेको छु ।

    माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा शुरु हुँदैछ । राष्ट्रिय सम्मेलनमा प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । यही सम्मेलनले माओवादीको नयाँ नेतृत्व पनि चयन गर्दैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.