राष्ट्रिय

विद्युतीय चुलो प्रबर्द्धन गर्नुपर्नेमा जोड
-न्युजभित्तो

काठमाडौँ,साउन २४। विद्युत् खपत बढाउन, स्वच्छ भान्छामा खाना पकाउन, वातावरणीय स्वच्छता कायम राख्न, महिलामाथिको कार्यबोझ कम गर्न र आयातित एलपी ग्यासको निर्भरता कम गर्न विद्युतीय चुलोको प्रबर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको समन्वयमा जिआइजेड/इन्डेभले मंगलवार...

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
-न्युजभित्तो

काठमाण्डौ, साउन २४ । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ ।आज तोलामा सुन ९६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५...

सरकारले तलबमा विभेद गरेको भन्दै देशभरका नासु आज बिदामा बस्ने
-न्युजभित्तो

काठमाडौं,साउन २४। सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा देशभरका नायब सुब्बा (नासु) हरु आज बिदामा बस्ने भएका छन् । बजेटमा घोषणा गरेभन्दा असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै केही दिन यता आन्दोलन गर्दै आएका नासुहरु आज बिदामा बसेर...

असमान तलव वृद्धिका विरूद्ध आन्दोलनमा उत्रिए कर्मचारी
-न्युजभित्तो

काठमाडौं, साउन २३। निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।असमान तलव वृद्धिका विरूद्धमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।नायब सुब्बा बचाउ अभियानले आन्दोलनलाई तीव्रता दिएको हो।नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार देशैभरका नासु बिदामा बस्ने बताए। ‘असमान तलब वृद्धिका विरूद्ध...

७५ करोड लागतमा छोटो दूरीको हेटौँडा–काठमाण्डौ सडक फराकिलो बनाइँदै
-न्युजभित्तो

मकवानपुर , साउन २३। मकवानपुरको हेटौँडाबाट छोटो दूरीको मार्ग भएर काठमाण्डौ जाने सडकको दुई खण्ड ७५ करोड रुपैयाँ लागतमा निर्माण हुने भएको छ ।वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनाले कुलेखानीदेखि दक्षिणकालीसम्मको सडकलाई...

घटेन इन्धनको मूल्य, मारमा उपभोक्ता
-न्युजभित्तो

काठमाडौं,२३ श्रावण। अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ। मूल्य घटेका आधारमा इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुई पटक बिल पठाएको पनि छ तर निगमले भने मूल्य घटाउने सोच...

अब सवारी अनुमति पत्र तीन दिनमै !
-न्युजभित्तो

काठमाडौँ,साउन २२। तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर...

तोलामा पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, साउन २२। साताको पहिलो दिन आज सुनको मूल्य प्रतितोला ५०० रुपयाले घटेको छ । भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको...

दुई/तीन दिन मनसुन कमजोर भई वर्षा कम हुने
-न्युजभित्तो

काठमाडौँ, साउन २०। देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...

भोली देखि देशभर मतदाता नामावली संकलन स्थगित हुने
-न्युजभित्तो

काठमाडौँ, साउन १९ । भोली देखि देशभर मतदाता नामावली संकलन स्थगित हुने भएको छ । ४ मंसिरमा सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित भएको हो ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन...