सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रोजगारीको सिलसिलामा विभिन्न देश गएका ७ सय भन्दा बढी नेपाली विदेशी जेलमा


  •    न्युजभित्तो/४ पुष २०७९, सोमबार १३:५१ 
  • काठमाडौं, ४ पुस ।  मुलुकभित्र रोजगारीको अवसरको अभावमा प्रतिवर्ष लाखौंको संख्यामा नेपाली युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन्। तर हाल रोजगारीको सिलसिलामा विभिन्न देश गएका ७ सय भन्दा बढी नेपाली भने विदेशी जेलमै रहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ६९६ पुरुष र ३९ जना महिला गरेर ७३५ नेपाली विभिन्न जेलमा रहेका हुन् ।

    सन् २०२१–०२२ मा सबैभन्दा बढी ३४७ जना पुरुष र २४ जना महिला गरी ३७१ जना युनाइटेड अरब इमिरेट्स (यूएई)को जेलमा रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यस्तै साउदी अरेबियामा १२७ जना पुरुष र १ जना महिला गरेर १२८ जना, मलेसियामा ९६ जना पुरुष र २ जना महिला गरी ९८ जना रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.