राष्ट्रिय

चितवनमा बाघले खायो तीन गोही, बाघले गोही खाएको पहिलो घटना
-न्युजभित्तो

चितवन, ३० साउन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ। बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो। दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो। निकुञ्जका...

आजको मौसम : देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौँ,२९ श्रावण। देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश...

१५ दिनको समयसीमा आज सकिँदै,राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता हुन्छ त ?
-न्युजभित्तो

काठमाडौं,साउन २९। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छ कि संसदमै फिर्ता पठाउनुहुन्छ भन्ने चासो बढेको छ । संविधानले राष्ट्रपतिलाई संसदबाट पारित भएको कुनै पनि विधेयक एक पटक पुनर्विचारका लागि संसदमै फिर्ता पठाउन सक्ने अधिकार दिएको छ । तर...

नेपालमा पर्यटक भित्र्याउन युएईमा नेपाल भ्रमण साँझ, दर्जन बढी नेपाली कलाकार सहभागी हुने
-न्युजभित्तो

युएई, २८ साउन । युनाईटेड अरब ईमिरेट (युएई) मा दर्जन भन्दा बढी नेपाली कलाकारहरुको सहभागीतामा ‘नेपाल भ्रमण साँझ २०२२’ हुने भएको छ । कार्यक्रम आगामी अगष्ट २१ मा युएईको दुबई स्थित वर्ल्ड ट्रेड सेन्टर स्थित शेख राशिद हलमा हुने...

सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज,विभिन्न कार्यक्रम गरी मनाइँदै
-न्युजभित्तो

काठमाडौं,साउन २७। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा...

गेडागुडी मिसाइएको क्वाँटी स्वास्थ्यको लागि फाइदाजनक
-न्युजभित्तो

काठमाडौं,साउन २७। जनै पूर्णिमाको दिन विभिन्न थरी गेडागुडी मिसाइएको क्वाँटी खाने गरिन्छ । क्वाँटीमा मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी, बोडी लगायतका गेडागुडी मिसाइएको हुन्छ । यसरी क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन, देशभर सार्वजनिक बिदा
-न्युजभित्तो

काठमाण्डौं, २७ साउन । आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । आज सार्वजनिक बिदा पनि हो । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र...

निर्वाचनमा १ लाख ३० हजार म्यादी प्रहरी भर्ना खुलाउने योजना
-न्युजभित्तो

काठमाडौँ, साउन २६। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख ३० हजार म्यादी प्रहरीका लागि भर्ना खुलाउने भएको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको हो । त्यस्तै...

तिज नजिकिँदै गर्दा प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौं,२६ श्रावण सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेर रु ९६ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी...

अब लाइसेन्स पास हुन ७० अंक ल्याए पुग्ने
-न्युजभित्तो

काठमाडौं,साउन २५। अब लाइसेन्स (सवारी चालक अनुमतिपत्र) लिनका लागि ७० अंक मात्रै ल्याए पुग्ने भएको छ । र, यो व्यवस्था सात वटै प्रदेशमा कार्यान्वयनमा ल्याइनेछ ।  पोखरामा भएको यातायात व्यवस्थापनसम्बन्धी संघीय सरकार र सबै प्रदेश सरकारका मन्त्रीहरूको संयुक्त बैठकमासातै...