प्रतितोला २०० रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर
न्युजभित्तो/९ फाल्गुन २०७९, मंगलवार १४:४५
काठमाडौं,९ फागुन। साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा आज तेजावी सुन २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, तेजावी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम रहेको माहासंघले जनाएको छ । आज चादीँको दर १ हजार २९० रुपैयाँमा नै स्थिर रहेको छ ।