महाशिवरात्री मनाउन देश-विदेशबाट काठमाडौं आइपुगे नागा बाबाहरु
न्युजभित्तो/४ फाल्गुन २०७९, बिहीबार १६:३३
काठमाडौं,४ फागुन । महाशिवरात्री मनाउन देश-विदेशबाट काठमाडौं आइपुगेका नागा बाबाहरुलाई पशुपतिनाथ मन्दिर परिसरमा प्रवेश दिइएको छ ।
भारतलगायत देशका विभिन्न भागबाट महाशिवरात्री मनाउन काठमाडौं आइपुगेका उनीहरुलाई अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर-१ बाट पशुपतिनाथको परिसरमा प्रवेश दिइएको हो ।
उनीहरु हातमा त्रिशुल, गलामा माला पशुपतिनाथमा रमझम गर्दै प्रवेश गरेका छन्।