राष्ट्रिय

देउवा र महन्थलाई अन्तिमपल्ट सोध्दै प्रचण्ड- ओलीलाई फाल्ने कि काँध हाल्ने ?
-न्युजभित्तो

काठमाडौं, २६ चैत । नेकपा माओवादी केन्द्रले केपी ओली सरकार कायमै राख्ने कि ओलीलाई सत्ताबाट हटाउने भन्ने बारेमा प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई अन्तिमपल्ट सोध्ने भएको छ । फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएकै दिनदेखि ओली सत्ता...

बलात्कारीलाई सात वर्ष कैद फैसला
-न्युजभित्तो

गलकोट, २६ चैत । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात...

नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा स्थिर देखियो
-न्युजभित्तो

काठमाडौं,२५ चैत । नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा स्थिर देखिएको छ । अमेरिकी म्यागाजिन फोर्ब्सका अनुसार यस वर्ष विनोद चौधरीको सम्पत्तिको कुल मूल्यांकन एक अर्ब ४० करोड डलर छ । अघिल्लो वर्ष पनि त्यही नै...

चितवनमा नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न,मतगणना केही बेरमा शुरु हुदै
-न्युजभित्तो

चितवन,२५ चैत ।  चितवनमा नेपाल पत्रकार महासंघको केन्द्र प्रदेश र जिल्लामा नयाँ नेतृत्वका लागि एकैपटक आज भएको मतदान सम्पन्न भएको छ । भरतपुरस्थित कभर्डहलमा बिहान ९ बजे देखी शुरु भएको मतदान साझ ५ : ३० बजे सम्पन्न भएको हो...

निजामती प्रशासन ‘झिंगे टसाइ’ सोचबाट मुक्त हुन सकेन:उपप्रधानमन्त्री पोखरेल
-न्युजभित्तो

काठमाडौं,२५ चैत ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन ‘झिंगे टसाइ’ सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन्। बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विविध पक्षसम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिंगे टसाइ सोच प्रमुख समस्याको...

नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन आज पनि छैन:सभापति देउवा
-न्युजभित्तो

काठमाडौं,२५ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताएका छन् । स्वर्गीय नवीन्द्रराज जोशीको निधन भएको १३औं दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले...

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज चुनाव हुँदै
-न्युजभित्तो

काठमाडौं,२५ चैत । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज (बुधबार) चुनाव हुँदैछ। केन्द्रीय अध्यक्षलगायत विभिन्न पदहरूका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। केन्द्रीय अध्यक्षका लागि गजेन्द्र बुढाथोकी, निर्मला शर्मा र विपुल पोखरेल...

वायु प्रदूषण: अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह
-न्युजभित्तो

काठमाडौँ, २३ चैत  । काठमाडौँ सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने...

सुदूरपश्चिममा माधव समूहको बैठक, एमालेको तत्कालीन कमिटीलाई नै सक्रिय बनाउने
-न्युजभित्तो

कैलाली २३ चैत । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव समूहको प्रदेश कमिटी बैठक बसेको छ । नेता भीम रावलको नेतृत्वमा सोमबार प्रदेश पार्टी कार्यालय बैठक बसेको हो । बैठकमा नेपाल समूहका नेता रावलसहित, प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट...

बर्माका नागरिकको जीवन रक्षा गर्न माग
-न्युजभित्तो

काठमाडौँ २३ चैत । म्यानमार (बर्मा) का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सन् २०२१ को फेबु्रवरी १ मा बर्मेली सेनाले कू गरेपछि...