राष्ट्रिय
काठमाडौं, ५ वैशाख । काठमाडौंको बुलबुले मार्गमा भाउजुको हत्या गर्ने देवर पक्राउ परेका छन् । आफ्नै ४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको आरोपमा ४८ वर्षीय मोहन राजभण्डारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । बुलबुले मार्गस्थित सडकमा रोशनीलाई मोहनले फलामको...
कैलाली , ५ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । केही नेताहरू मिसन बनाएरै आफूलाई हटाउन लागिपरेको उनको आरोप छ । नेपाल पत्रकार महासङ्घ कैलाली शाखामा निर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री भट्टले विभिन्न...
रूपन्देही, ५ वैशाख । कोरोना संक्रमण बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा यही वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको छ । नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको शुक्रबारको बैठकले विद्यालयस्तरीय वार्षिक परीक्षा छिट्टै लिने निर्णय गरेको...
रुपन्देही, ५ वैशाख । काठमाडाँैको सामाखुशीकी शकुन्तला ढकाललाई पाल्पाको रानीमहल हेर्ने वर्षौं देखिको धोको थियो । प्रेमको प्रतीक मानिने रानीमहल साँच्चिकै सुन्दर र आकर्षक होला भन्ने अपेक्षा लिएर रानीमहल हेर्न पुगेकी ढकाल त्यहाँ पुग्दा भने खिन्न हुनुभयो । उहाँको...
काठमाडौं,५ वैशाख । रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् । राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट पद पदमुक्त भएका थिए । लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका...
झापा, ५ वैशाख । झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत...
काठमाडौँ, ५ वैशाख। गत हप्तादेेिख बढीरहेको सुनको मूल्यले आफ्नो उचाइ कायम राख्दै गएको छ । आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ पुगेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार...
काठमाडौँ, ५ वैशाख । कलाकार तथा कलालेखक मदन चित्रकारद्वारा लिखित ‘थट्स अफ म्युजिङस’ सार्वजनिक भएको छ । सिर्जना कलेज अफ फाइन आर्टस लाजिम्पाटमा आयोजित कार्यक्रममा काठमाडाँैं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कृतिको विमोचन गर्दै पुर्खाले दिएको संस्कृति जर्गेना गर्दै अहिलेको परिवेशलाई...
काठमाडौं, ५ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसको महाधिवेशन भदौमा गर्न सम्भव नहुँदा आइपर्ने संवैधानिक र कानूनी जटिलता फुकाइदिनुपर्ने हो भने सरकार तयार रहेको आश्वासन दिएका छन् । शनिवार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेस नेताहरुले रिक्त रहेका संसदीय क्षेत्रमा...
खोटाङ, ५ वैशाख । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले प्राकृतिक विपत्तिमा परेका जिल्लाका १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको छ । आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङलगायत विभिन्न प्रकृतिका प्राकृतिक विपत्तिमा परेका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले...










