चितवन, ८ वैशाख । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर वैशाख महिनाभर भएको हुने भएको छ । कोरोना भाईरस (कोभिड १९) संक्रमण फैलिएसँगै गोरखा जिल्ला प्रशासनले आज बुधबारबाट लागू हुने गरी मन्दिर बन्द गरेको हो ।
संक्रमण बढेकाले मनकामना मन्दिरमा पूजा तथा दर्शन गर्नका लागि रोक लगाइएको हो । यसका साथै गोरखा जिल्ला प्रशासनले अन्य मठ मन्दिर, तथा सार्वजानिक ठाउँहरुलाई बन्द गर्ने निर्णय गरेको छ ।