राष्ट्रिय
चितवन, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी पठाउनु भएका मूर्तिसहितको शोभायात्रा माडीका लागि प्रस्थान गरेको छ । मंगलबार साँझ देवघाट आईपुगेको सो शोभायात्रा आज बिहान ८ः३० वजे माडीका लागि प्रस्थान गरेको हो । संस्कृति, पर्यटन...
चितवन, ८ वैशाख ।श्रीरामनवमीका अवसरमा चितवनको माडीस्थित अयोध्याधाममा सीतारमको मूर्ति प्रतिस्थापन गरिने भएको छ । प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित आज देवघाटधामबाट त्यसतर्फ जानेछ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई हिजो बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले...
चितवन, ७ वैशाख । कोरोना भाइरसबाट बच्न सावधानी अपनाउँदै भक्तालुहरु विक्रम बाबाको दर्शन गर्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको विक्रम बाबालाई दर्शन गर्न विभिन्न ठाउँबाट भक्तालुहरु पुगेका छन् । परापूर्वकालदेखि थारु समुदायले पूजा गर्दै आइरहेको विक्रम बाबा देवतालाई...
काठमाडौं, ७ वैशाख । निजामती सेवाको आफ्नो ३० वर्षे सेवा-अवधि पूरा गरी आज अनिवार्य अवकाश पाएका वन तथा वातावरण सचिव डा.विश्वनाथ ओलीलाई आज मन्त्रालयमा बिदाइ गरिएको छ । वनमन्त्री प्रेमबहादुर आलेले डा.ओलीलाई बिदाइ गर्दै उनी एक विज्ञ तथा मन्त्रालयका...
काठमाडौँ, ७ वैशाख । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करीब चार वर्षपछि नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको छ । कम्पनीको सिइओमा खुला प्रतिस्पर्धाबाट मोहनप्रकाश चन्दलाई नियुक्त गरिएको छ । गत चैत २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी...
काठमाडौं, ७ वैशाख । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउने भएका छन् । सरकारले कोरोना भाइरस अति प्रभावित जिल्लाहरुको शिक्षण संस्था बन्द गर्ने निर्णय गरेपछि त्रिविले भने अनलाइनमार्फत वा भौतिक रुपमा कक्षा सञ्चालन गर्ने...
काठमाडौं , ७ वैशाख । त्रिकोणात्मक टि–२० सिरिज अन्तरगत अहिले जारी खेलमा नेपालले नेदरल्यान्ड्सामू २०६ रनको विशाल लक्ष्य पेश गरेको छ । नेपालका लागि ओपनर कुशल भुर्तेल र मध्यक्रमका दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए । निर्धारित २० ओभरमा नेपालले ८...
काठमाडौं, ७ वैशाख । नेपाली कांग्रेसले एक साताभित्र क्रियाशील सदयस्ता वितरण तथा नवीकरण गरिसक्न निर्देशन दिएको छ। वैशाख १५ गते राति १२ बजेभित्र क्रियाशील सदस्यता वितरण गरेर त्यसको विवरण सफ्टवेयरमा इन्ट्री गरिसक्न कांग्रेस केन्द्रीय समिति बैठकले निर्देशन दिएको हो। वैशाख...
काठमाडौं, ७ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य...
काठमाडौं, ७ वैशाख । नेकपा एमालेले २७ प्रतिनिधिसभा सदस्य (सांसद) लाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी हित विपरीत गतिविधिमा संलग्न भएको भन्दै सांसदहरुलाई सोध्न लागिएको स्पष्टीकरणमा दुई दिनभित्र जवाफ दिन आग्रह गरिने अध्यक्ष केपी शर्मा ओली निकटका एक...
















