राष्ट्रिय
काठमाडौं,१९ फाल्गुन। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैको इच्छा विपरित होली नखेल्न आग्रह गरेको छ । केही दिनअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै होली खेल्दा व्यक्तिको निजी जीवनमा असर पर्ने गरी कुनै पनि क्रियाकलाप नगर्ने आग्रह गरेको...
काठमाडौं,१८ फाल्गुन। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलामा यूएईविरुद्ध फिल्डिङ गरिरहेको नेपालका लागि स्पिनर सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन् । सन्दीपले १३.४ आभेरमा ३८ बलमा १८ रन बनाएर खेलिरहेका वृत्या अरविन्दलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका हुन् ।...
काठमाडौँ,१८ फागुन । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय निर्धारण गरेको छ । सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो । गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको...
काठमाडौँ,१७ फागुन । भरतपुर महानगरपालिकाले नारायणी नदी संरक्षणमा उच्च प्राथमिकता दिइ काम थालेको छ ।यस अन्तर्गत नरायणी पुलको उत्तरतर्फको नदी किनारमा छ सय ४० मिटर तटबन्ध गर्न लागिएको हो । महानगरप्रमुख प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा...
काठमाडौं ,१७ फाल्गुन। क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाने भएका छन् । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि यूएई पठाउन लागेको हो । विश्वकप लिग २ अन्तरगत यूएईमा...
जलेश्वर,१५ फाल्गुन। मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौ दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाइ होली पर्व थालिएको...
चितवन, १२ फागुन । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारा पर्यटकीय नगरी सौराहामा आज मध्यान्ह जंगली हात्तीको आक्रमणमा परी ईजरायली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षिय समुएल बोईकानर रहेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ६ हात्तीसार...
काठमाडौं,११ फागुन । आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले रात्रिकालीन उडान गर्ने भएको छ । विमानस्थलको अनुसार आजदेखि रात्रिकालीन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएको हो । ‘यो प्रणाली लागू भएसँगै पोखरा विमानस्थलबाट रातिको समयमा पनि सहज रुपमा उडान...
काठमाडौँ,११ फाल्गुन। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार पाँच सय...
काठमाडौँ,१० फागुन । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा रू आठ खर्ब २५ अर्ब ७३ करोड नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले कूल रू १० खर्ब १२...













