राष्ट्रिय

चितवनले सबै विद्यालय बन्द गरी, आन्दोलनमा सहभागी हुन शिक्षकलाई आव्हान
-न्युजभित्तो

चितवन, २ आश्विन । नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति चितवनले सबै विद्यालय बन्द गरी सडक आन्दोलनमा सहभागी हुन शिक्षकलाई आव्हान गरेको छ । नेपाल शिक्षक महासंघसहित चितवनका विभिन्न राजनीतिक दलहरु निकट पाँचवटा शिक्षक संघ र संगठनले आइतबार प्रेषित गरेको संयुक्त विज्ञप्तिमा...

तीज आजदेखिः व्रत बस्न आडका लागि दर खाने दिन
-न्युजभित्तो

काठमाडौँ,३१ साउन । नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ...

सुन प्रकरणको अनुसन्धान नरोकिने
-न्युजभित्तो

काठमाडौँ, २८भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ । सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक ९रेडी ट्रेड प्रालिण्बाट भएको तस्करीको मात्रै...

त्रिभुवन विमानस्थलमा मलद्वारमा एक किलो सुन लुकाएर ल्याउने पक्राउ
-न्युजभित्तो

काठमाडौँ,२६ भदौ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन जना काठमाडौैं प्रहरी परिसरले पक्राउ गरेको हो । दोङले उतैबाट सुन बोकेर आएका थिए ।...

काठमाडौँ महानगरले सार्वजनिक गर्‍यो तत्काल गर्नुपर्ने कामको सूची
-न्युजभित्तो

काठमाडौँ,२५ भदौ। काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ । महागरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची सार्वजनिक गर्दै कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न सबै विभागीय प्रमुखलाई निर्देशनसमेत दिनुभएको छ ।...

मृत गैँडाको खाग भेटिएन
-न्युजभित्तो

चितवन,२५ भदौ। चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटिएको गैँडाको खाग फेला परेको छैन । निकुञ्जको खगेन्द्र मल्ली पोष्टबाट सात किलोमिटरभित्र हर्दा खोला नजिक यही भदौ १२ गते गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार गैँडा झण्डै...

तरकारी खेतीबाट रु २५ लाख बढी आम्दानी
-न्युजभित्तो

कञ्चनपुर,२५ भदौ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आउनुभएको हो । दश...

सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको भन्दै कर्मचारीले गरे विमानस्थल भन्सारका सेवा ठप्प
-न्युजभित्तो

काठमाडौं,२५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् । २ साउनमा विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले...

तारा एयरको पोखरा-जोमसोम नियमित उडान सुरु
-न्युजभित्तो

काठमाडौँ,२४ भदौ । तारा एयरले प्रतिकुल मौसम सँगै बन्द भएको पोखरा–जोमसोम उडान सोमबार (२५ भदौ) देखि नियमित गर्ने भएको छ। बिस्तारै मौसम अनुकुल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको हो। जोमसोम को नियमित...

आत्महत्या रोकथाम दिवस: रोकथाम गर्न सचेतना कम
-न्युजभित्तो

काठमाडौँ,२४ भदौ ।  नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन । मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिनुहुन्छ । आज विश्व आत्महत्या रोकथाम दिवस मनाइरहँदा...