सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यसरी गरियो छठ पर्वको समापन


  •    न्युजभित्तो/४ मंसिर २०८०, सोमबार ११:५२ 
  • काठमाडौँ, ४ मंसिर । सम्पूर्ण मिथिलाञ्चल लगायत देशभर आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व समापन गरिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान काठमाडौँ उपत्यका, तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोर, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ ।

    काठमाडौँको रानीपोखरी, भूकम्पयता गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत कमलपोखरी, वाग्मती नदी किनारा, गौरीघाट, विष्णुमती किनार तथा यस्तै अन्य ताल तलाउमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको हो ।

    महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जंगहा, अंकुसी नदी तथा नहरको किनारमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको हो ।

    उदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापनउदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापनउदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापनउदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापनउदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापनउदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापनउदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापनउदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापनउदाउँदो सूर्यलाई अघ्र्य दिँइ यसरी गरियो छठ पर्वको समापन

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.