राष्ट्रिय

मापसे गरी सवारी चलाउने छ महिनामा ३९ हजारभन्दा बढी
-न्युजभित्तो

काठमाडौँ, १८ माघ । नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०र८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय...

अपांगता भएका बालबालिकाको पढाइ छुट्ने चिन्ता
-न्युजभित्तो

बागलुङ, १७ माघ । बिहान सहयोगीले ह्विलचियरमा राखिदिएपछि मात्रै शौचालय जान सक्छिन् । कम्मरदेखि तल्लो भाग नचल्ने १४ वर्षीया सुस्मा रुचाल शौचकै पीरले मन लागेजति खानासमेत खाँदिनन् । खाने, बस्ने, पढ्न जाने सबै काममा साथी चाहिने उनलाई बिहानदेखि बेलुकीसम्म...

नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै
-न्युजभित्तो

काठमाडौँ, १६ माघ । गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको पाइएको छ । ट्रन्सपरेन्सी इन्टरनेशनल ९टीआई०ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क रिपोर्टमा नेपालको अवस्थामा दुई स्थान सुधार...

कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक बढ्यो
-न्युजभित्तो

काठमाडौँ, १५ माघ । गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक यो साता कारोबारको सुरुवाती दुई दिन लगातार बढेको छ । आइतबार दोहोरो अङ्कले बढेको परिसूचक आज १० दशमलव २६ अङ्कले उकालो लागेको हो । आज...

नेपाली वैज्ञानिकलाई अमेरिकामा २९ करोड अनुसन्धानवृत्ति
-न्युजभित्तो

वासिङ्टन डिसी, १५ माघ । तपाईकोे बाल्यकालमा भएका घटना या कुनै समयमा भएका दुर्घटना तपाईको मस्तिष्कमा कति समयसम्म सञ्चय भएर वस्छन् रु त्यसले कतै तपाईको जीवनको उत्तराद्र्धमा गम्भीर समस्या लिएर डिप्रेशनको शिकार पो भएको छ कि रु अर्थात् चिकित्सकको...

कर्मचारीको झगडाले विमानस्थलको छवि बिग्रने खतरा
-न्युजभित्तो

काठमाडौं, १५ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल नागरिक उड्डयन प्राधिकरणको हुने गर्छ । विमानस्थलमा हाल राज्यका तीन निकाय पर्यटन, गृह मन्त्रालय र अर्थ मन्त्रालयका कर्मचारी छन् । उनीहरूको काम, कर्तव्य र...

आइतबार पनि सुनको भाउ स्थिर, कतिमा हुँदैछ खरिद–बिक्री?
-न्युजभित्तो

काठमाडौं, १४ माघ । साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ। शुक्रबारदेखि स्थिर रहेको सुनको भाउले आइतबार पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार...

नयाँ संरचनाले फेरियो विद्यालयको स्वरुप, विद्यार्थीका आकर्षण बढ्दै
-न्युजभित्तो

वालिङ, १४ माघ । पछिल्लो समय गाउँगाउँमा रहेका सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार गर्दै गएका छन् । विद्यार्थीको आकर्षण बढाउन आधुनिक शिक्षा प्रणालीसँगै विद्यालयको संरचना आकर्षक बनाउन सामुदायिक विद्यालयले ध्यान दिँदै आएका हुन् । स्याङ्जाको वालिङ नगरपालिका–१२ डाडाखर्कमा रहेको चक्रदेवी...

सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिइने
-न्युजभित्तो

काठमाडौँ, १० माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताउनुभएको छ । पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन अनुमतिपत्र छाप्ने...

वायु प्रदूषणका कारण हालसम्म ४२ हजार एक सय जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, ९ माघ । नेपालमा वायु प्रदूषणले स्वास्थ्य समस्या हुँदा हालसम्म ४२ हजार एक सय जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० अनुसार वायु प्रदूषणका कारणले दीर्घाकालीन फोक्सोको रोग, मस्तिष्कघात, मुटुरोग, तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण लगायत समस्याका कारणले...