राष्ट्रिय

काठमाडौंको थापाथलीबाट एयर गनसहित एक जना पक्राउ
-न्युजभित्तो

काठमाडौं, २८ कात्तिक ।  नेपाल प्रहरीले एयर गनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले एयरगनसहित कैलालीका २१ वर्षीय जीतेन्द्र नाथलाई शनिबार थापाथलीबाट पक्राउ गरेको हो । पक्राउ परेका नाथले कोठामा अवैध हातहतियार लुकाइ राखेको भन्ने सूचनाका...

कर्णालीका नवनियक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठद्वारा शपथ
-न्युजभित्तो

कर्णाली, २८ कात्तिक । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ गर्नुभएको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठले आज पद तथा गोपनियताको शपथ गर्नुभएको हो । वीरेन्द्रनगर नगरपालिका– ९ सुर्खेत निवासी...

राजनीतिक दलको महाधिवेशनः पर्यटनसँगै अर्थतन्त्र चलायमान
-न्युजभित्तो

चितवन, २८ कात्तिक  ।  जिल्लामा राजनीति दल र तिनका भातृ सङ्गठनका केन्द्रीय अधिवेशनका कार्यक्रम निरन्तर हुँदा यहाँको पर्यटनसँगै अर्थतन्त्र चलायमान भएको छ । राजनीति दलका प्रतिनिधिसँगै कार्यक्रम हेर्न आउनेले जिल्लाका होटल तथा रेष्टुराँ भरिभराउ हुन थालेका छन् । यसले समग्र...

सङ्क्रमित बच्चालाई औषधिको अभाव
-न्युजभित्तो

चितवन, २८ कात्तिक । जिल्लामा रहेका एचआईभि संक्रमित नबजात शिशुका लागि आबश्यक औषधिको अभाव भएको छ । यहाँको एड्स हेल्थ केयर फाउण्डेसनमा बिगत ६ महिना देखि सङ्क्रमित आमाबाट जन्मिएका नवजात शिशुका लागि आबश्यक आबश्यक पर्ने औषधिको अभाव भएको हो...

तरुणदल कोषाध्यक्ष अधिकारीलाई पितृ शोक
-न्युजभित्तो

चितवन, २८ कात्तिक । नेपाल तरुणदल चितवनका कोषाध्यक्ष भिष्म अधिकारीलाई पितृ शोक परेको छ । उहाँका ६८ वर्षिय पिता प्रजातन्त्रका सेनानी शेषकान्त अधिकारीको निधन भएको छ । उहाँको शनिबार राती १२ः१० वजे उहाँकै निबास कृष्णपुरमा निधन भएको हो ।...

नेपालमा थप ३०६ जनामा कोरोना संक्रमण, ३४८ जना निको
-न्युजभित्तो

काठमाडौं,२८ कात्तिक। पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा कोरोना...

मूल्यवृद्धिको विरोधमा ग्यास सिलिण्डरसहित विद्यार्थीको प्रदर्शन
-न्युजभित्तो

काठमाडौं,२८ कात्तिक । सत्तारुढ दल निकटका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका छन् । आइतबार काठमाडौं भृकुटीमण्डपको रत्न राज्य क्याम्पस बाहिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका पार्टी निकट विद्यार्थी संगठनले प्रदर्शन...

समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा कर्मचारीले पनि थाहा पाउनुपर्छ : अर्थमन्त्री शर्मा
-न्युजभित्तो

काठमाडौँ, २८ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी प्रशासनले पनि समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा थाहा पाउनुपर्ने र त्यसको अध्ययन गर्नुपर्ने बताउनुभएको छ । राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालिमको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ...

माओवादी अध्यक्ष दाहाल अस्पतालबाट फिर्ता
-न्युजभित्तो

काठमाडौँ, २८ कात्तिक । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्कनुभएको छ ।देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उहाँ स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना हुनुभएको थियो । अध्यक्ष दाहालको सचिवालयका...

प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश जबरा सर्वोच्चभित्र प्रवेश
-न्युजभित्तो

काठमाडौँ, २८ कात्तिक ।एक नम्बर गेटको प्रयोग गर्दै कानून व्यवसायीहरुको प्रदर्शनको बाबजुद पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । जबराले प्रयोग गरेको एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको थियो । त्यस्तै कानून व्यवसायीहरू...