राष्ट्रिय

सौराहाका सबै होटल ‘बुकिङ’, व्यवसायी भन्छन्–कोठा पुयाउन नसक्दा फोन उठाउन सकेको छैन
-न्युजभित्तो

चितवन, ७ मङ्सिर । नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको अवधिभर पर्यटकी क्षेत्र सौराहाका होटलका कोठा ‘बुकिङ’ गरिएका छन् । यही मङ्सिर १०, ११ र १२ गते आयोजना हुने महाधिवेशनमा भाग लिन आउनुहुने प्रतिनिधिलाई आवासका लागि कोठा बुकिङ गरिएको हो...

पाँच अर्बभन्दा बढी राजस्व संकलन
-न्युजभित्तो

पर्सा, ७ मङ्सिर । वीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रु पाँच अर्ब बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि कात्तिकसम्मको चार महिनाका लागि भन्सार...

सौराहामा दुई हजार जना क्षमताको बन्दसत्र हल निर्माण हुँदै
-न्युजभित्तो

चितवन, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र हुने स्थान सौराहामा दुई हजार जना क्षमताको डोम (अस्थायी हल) निर्माण सुरु भएको छ । महाधिवेशनको बदसत्र हुने स्थान सौराहाको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली जमिनमा...

एमाले महाधिवेशनमा पन्ध्र सय बढी सुरक्षाकर्मी खटिदै
-न्युजभित्तो

चितवन, ७ मङ्सिर । नेकपा एमालेको महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । एमाले महाविधेशनमा चितवन र नवलपुरमा गरी १५ सय बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । महाधिवेशन उद्घाटनका दिन चितवनतर्फ नेपाल प्रहरीको ८००, सशस्त्र प्रहरीको ४५०, राष्ट्रिय...

सुन प्रतितोला रु एक हजार ६०० ले घट्यो
-न्युजभित्तो

काठमाडौँ, ७ मङ्सिर ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार ६००ले घटेको हो । नेपाल...

कांग्रेसको भोजपुर जिल्ला सभापतिमा बान्तावा निर्वाचित
-न्युजभित्तो

भोजपुर, ७ मङसिर । नेपाली कांग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित हुनुभएको छ । पार्टीको चौधौँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उहाँले ४१५ मत ल्याउनुभएको थियो । वान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याउनुभएको थियो । तीनै...

सातादेखि हराइरहेकी महिला मृत फेला
-न्युजभित्तो

गोरखा, ७ मङ्सिर । गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहेकी...

पोखरा महानगरका कर्मचारीद्वारा वृत्तिविकासको माग गर्दै ज्ञापनपत्र
-न्युजभित्तो

गण्डकी, ७ मङ्सिर  । लामो समयदेखि वृत्तिविकास र स्थायित्व नभएको भन्दै पोखरा महानगरपालिकाका स्थानीय तहतर्फका कर्मचारीले कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई ज्ञापनपत्र बुझाएका छन् । विभिन्न पाँच बुँदे माग राख्दै उनीहरुले एक हप्ताभित्र आफूहरूका मागका...

बागमती प्रदेश सांसद वाग्ले महाधिवेशन प्रतिनिधिमा पराजित
-न्युजभित्तो

चितवन, ७ मंसिर । बागमती प्रदेशकी सांसद गीता वाग्ले महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । आज (मंगलबार) विहान सार्वजनिक मतपरिणाम अनुसार सांसद वाग्ले आठौं स्थानमा रहँदै पराजित भएकी हुन् । उनी चितवन क्षेत्र नं. २ बाट महिलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेद्वार...

मल अभावले कृषकलाई पिरलो : सुक्खा बन्दगाहमा डेढ लाख बोरा मल नष्ट गर्न छ्यालब्याल
-न्युजभित्तो

काठमाडौँ, ७ मङ्सिर । रासायनिक मल सहजरूपमा नपाएर किसान पिरोलिएका बेला पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा भने रु एक अर्ब बराबरको करिब डेढ लाख बोरा मल नष्ट गर्ने ठाउँ नपाएर छयालब्याल अवस्थामा छ । साल्ट ट्रेडिङ लिमिटेड र कृषि सामग्री संस्थानले...