नेकपा एमालेको पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई
न्युजभित्तो/११ मंसिर २०७८, शनिबार २०:३८
सौराहा, ११ मंसिर । नेकपा (एमाले) को बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिएको छ । शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले यो प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्ताव हलबाट पारित भएको छ ।