राष्ट्रिय

बुटवलमा बहुतला पार्किङसहितको बहुउद्देश्यीय भवन बन्दै
-न्युजभित्तो

रुपन्देही, २१ मङ्सिर । बुटवलमा बहुउद्देश्यीय भवन निर्माणको योजना बनाइएको छ । आधुनिक सपिङ कम्प्लेक्सका सम्पूर्ण सुविधासहितको बुटवल सिटी सेन्टर नामको बहुउद्देश्यीय भवन बनाइने छ । सार्वजनिक–निजी साझेदारी (सानिसा)मा बहुवर्षे योजनाका रूपमा यसलाई अगाडि बढाइएको छ । बुटवल–९ मा रहेको...

बूढीगण्डकी बनाउने हो : अर्थमन्त्री शर्मा
-न्युजभित्तो

धादिङ, २१ मङ्सिर । अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी बनाउने र आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताउनुभयो । त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भन्नुभयो, “बूढीगण्डकी बनाउने हो ।” त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा...

कांग्रेस बागमतीको पदाधिकारीको नतिजा सार्वजनिक
-न्युजभित्तो

मकवानपुर, २१ मङ्सिर । गत शनिबार सम्पन्न भएको नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी हुनुभएको छ । बस्नेत र महर्जन क्रमशः...

माओवादी केन्द्रलाई पालिकामा नेतृत्व चयनमा सकस
-न्युजभित्तो

कास्की, २१ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई यहाँका स्थानीय तहका पार्टी कमिटीको नेतृत्व चयन गर्न सकस परेको छ । देशैभर गत मङ्सिर ११ गते एकै दिनमा ७५३ स्थानीय तहमा अधिवेशन गरेको माओवादीले यहाँका पाँच पालिकामध्ये तीनवटामा अझै...

विवाहपञ्चमी केन्द्रित ‘हेल्थ डेस्क’ सञ्चालन
-न्युजभित्तो

महोत्तरी, २१ मङ्सिर ।  विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै महोत्तरीका नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएका छन् । महोत्सवका लागि अयोध्याबाट आउने जन्ती र छिमेकका भारतीय बस्तीबाट नेपाल प्रवेश गर्ने साधुसन्त र सर्वसाधारण श्रद्धालु भक्तजनका लागि जिल्लाका नेपाल–भारत सीमाक्षेत्रका...

दुई सरकारी कार्यालयलाई कारण देखाउन आदेश
-न्युजभित्तो

बलेवा,२१ मङ्सिर  । द्वन्द्वपीडितको उजुरी दर्ता नगरेको विषयलाई लिएर उच्च अदालत पोखरा, बागलुङ इजलासले दुई सरकारी कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङलाई कारण देखाउन आदेश दिएको हो । जाहेरी...

एक सय शैय्याको आफ्नै अस्पताल हुनेलाई नर्सिङ्मा भर्नाः मन्त्री पौडेल
-न्युजभित्तो

चितवन, २१ मंसिर । शिक्षा मन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शैय्याको अस्पताल भएका कलेजहरुले मात्र नर्सिङ् संञ्चालन गर्न पाउने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै उहाँले चिकित्सा शिक्षा आयोगले वनाएको ऐन भन्दा वाहिर गएर काम गर्न...

नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब बजेट विनियोजनको तयारी
-न्युजभित्तो

चितवन, २१ मङ्सिर । विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकैपटक रु पाँच अर्बको काम अघि बढाउने तयारी गरिएको छ । आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु...

नारायणगढ–बुटवल सडकखण्डको म्याद थप गर्न माग
-न्युजभित्तो

नारायणगढ, २० मंसिर । बुटवल–नारायणगढ सडकखण्डको निर्माण कम्पनीले म्यादथप गर्न सरकारसँग माग गरेको छ । निर्माणाधीन सो खण्डमा कोरोना सङ्क्रमण, लगातारको वर्षासँगै ‘साइट क्लिरियर’मा ढिलाइ भएपछि कम्पनीले दुई वर्ष समयावधी थप गर्न आग्रह गरेको हो । दाउन्ने–पश्चिमको सडक विस्तारको...

राप्रपाको नयाँ कार्यसमिति: सपथमा कमल थापा अनुपस्थित
-न्युजभित्तो

काठमाडौँ, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आइतबार विहान सम्पन्न निर्वाचनमा थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । आज प्रज्ञा भवनमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण समारोह कमल थापाले बहिस्कार अनुपस्थित गएका...