राष्ट्रिय

पोल्ट्री दिवसमा किसान दानाले बाड्यो अण्डा
-न्युजभित्तो

चितवन, १७ पुसः किसान दाना उद्योग प्रालि र दाउन्ने एग्रो फार्म प्रालिले पोल्ट्री दिवसका अबसरमा काठमाडौंमा आज अण्डा बितरण गरेको छ । ती संस्थाले नक्साल र शिफलमा रहेको बालमन्दीरका बालबालिकाहरुलाई अण्डा बितरण गरेको हो । सो अबसरमा ६ सय ३०...

निर्वाचन सम्बन्धी विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक स्वीकृति प्रदान
-न्युजभित्तो

काठमाडौँ, १६ पुस  । सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी...

देशभर थप २३५ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, १६ पुस । पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ। ७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार १९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको...

आर्मी र एपीएफबीचको खेल बराबरीमा टुङ्गियो
-न्युजभित्तो

काठमाडौँ, १६ पुस । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरुआत भएको सातौँ चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा...

प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी
-न्युजभित्तो

काठमाडौँ, १६ पुस । अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी आएको छ । सन् २०२० मा ९६ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घटेकामा सन् २०२१ मा सो सङ्ख्या ५९ रहेको छ । ‘फ्रिडम फोरम’ले तयार...

जरुरी पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिंडन हामी तयार छौं : प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,१६ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाउने अवसर गुम्न नदिने बताएका छन् । कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला ? चिल्लो गाडी छोड्न सक्ला भनेको भन्दै प्रचण्डले भने, ‘जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै...

पोषणसम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म लैजानुुपर्छ : मुख्यमन्त्री राउत
-न्युजभित्तो

जनकपुर, १६ पुस । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले पोषणसम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म लैजानुुपर्ने बताउनुभएको छ । राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिद्वारा आज जनकपुरधाममा आयोजित ‘बहुक्षेत्रीय पोषण योजनासम्बन्धी’ प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले पोषणसम्बन्धी सञ्चालित कार्यक्रम व्यवहारमा उत्रिन...

नवलपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
-न्युजभित्तो

कावासोती, १६ पुस।  नवलपुरको मध्यबिन्दु–१२ मा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो । बिहान स्थानीय वनमा साग टिप्न जानुभएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला...

पूर्वी चितवनको खगेरी खोलामा भरतपुर–कालिका जोड्ने मोटरेबल पुल बन्दै
-न्युजभित्तो

  चितवन,१६ पुस ।  पूर्वी चितवनको खगेरी खोलामा भरतपुर र कालिका जोड्ने गरी मोटरेबल पुल बन्ने भएको छ । कुल ७० मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइको पुल बन्न लागेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पुल निर्माणका लागि सामान...

परराष्ट्र नीति अध्ययन गर्न संसदीय उपसमिति गठन
-न्युजभित्तो

काठमाडौँ, १६ पुस । प्रतिनिधिसभा, परराष्ट्र सम्बन्ध समितिले मुलुकको समग्र परराष्ट्र नीतिको अवस्थाको अध्ययनसहितको प्रतिवेदन तयार गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले मुलुकको परराष्ट्र नीतिका सम्बन्धमा हालसम्म प्रस्तुत प्रतिवेदन, कार्यान्वयन अवस्था र सुधार गर्न...