राष्ट्रिय

पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ८ जना घाइते
-न्युजभित्तो

पाल्पा १८ पुस । पाल्पामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ८ जनालाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका– २ लघुवामा बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना...

माओवादीको स्थायी कमिटी बैठक जारी
-न्युजभित्तो

काठमाडौं, १८ पुस  । माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्नका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बैठक बसकेको हो । बन्दसत्र सुरु हुनअघि स्थायी कमिटी बैठक बसेको हो । बन्दसत्र आज दिउँसो १ बजेसम्मका...

पाल्पामा ४० यात्रु सवार बस दुर्घटना
-न्युजभित्तो

रूपन्देही,१८ पुस  । बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना भएको छ । लु. २ ख ७२७९ नम्बरको बस आज बिहान दुर्घटना भएको हो । शव लिएर गएको बसमा ४० जना सवार थिए । बस बाटोबाट करिब ५०...

काँग्रेस सभापति र प्रमुख प्रशासकीय अधिकृतसहित १४ पक्राउ
-न्युजभित्तो

जाजरकोट, १८ पुस  । जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट १४ जना जुवाको खालबाट पक्राउ परेका छन् । नेपाली काँग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढासहित १४ जना पक्राउ परेका छन् ।​ सभापति बुढा वडाध्यक्ष समेत हुन् । पक्राउ पर्नेहरुमा जाजरकोट भेरी नगरपालिकाका निमित्त...

माओवादी महाधिवेशन : नेतृत्व चयन आज आइतबार हुँदै
-न्युजभित्तो

काठमाडौँ, १८ पुस । केन्द्रीय समितिको निर्वाचनका लागि सबै प्रक्रिया अगाडि बढाएको नेकपा (माओवादी केन्द्र)को बन्दसत्रको कार्यक्रम आज आइतबार मध्याह्न १ बजेसम्मका लागि स्थगन भएको छ । यससँगै माओवादीको महाविधेशन पुनः १ दिन लम्बिएको हो । अघिल्लो आइतबार उद्घाटन गरिएको...

सुनको मूल्य प्रतितोला ९३ हजार ४००
-न्युजभित्तो

काठमाडौँ, १८ पुस। सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ४०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले उकालो...

राष्ट्रिय सभा निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम
-न्युजभित्तो

काठमाडौं,१८ पुस । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरे पछि आयो गले जारी गरेको नामावली...

चितवनको फलफूल संघमा गौतम चयन
-न्युजभित्तो

चितवन,१८ पुस । फलफूल तथा तरकारी थोक व्यवसायी संघको नेतृत्वमा मुकुन्दप्रसाद गौतम सर्वसम्मत चयन भएका छन् । संघको २२औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट मुकुन्दप्रसाद गौतमलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्ष गौतम सर्वसम्मत भएको अधिवेशनले ११ सदस्यीय...

प्रतिनिधि सभाको बैठक स्थगित
-न्युजभित्तो

काठमाडौं,१८ पुस। आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित...

अर्पण सहकारीको साधारण सभा सम्पन्न
-न्युजभित्तो

चितवन,१८ पुस । अर्पण बचत तथा ऋण सहकारी संस्थाको १२औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सो अवसरमा १२ जना सहकारीकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको...