सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका यि स्थानमा भोलि (शनिबार) ६ घण्टा विद्युत सेवा अवरुद्ध हुने


  •    न्युजभित्तो/२३ पुष २०७८, शुक्रबार १२:०९ 
  • चितवन,२३ पुस । चितवनमा भोलि (शनिबार) ६ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । शनिबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म चितवनका बिभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

    भरतपुरको गोन्द्र्याङदेखि जिल्ला प्रशासन कार्यालय चोकसम्मको निर्माणाधिन ६ लेन सडकको पुरानी ३३ केभी लाइन नव निर्मित ३३ केभी लाइनमा सारेर सञ्चालन गर्नुपर्ने भएकोले विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ ।

    कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार चनौली ३३ केभी र पर्सा ३३ केभी लाईन सटडाउन हुने भएकोले चनौली ३३/११ केभी सबस्टेसन, पर्सा ३३/११ केभी सबस्टेसन, माडी बसन्तपुर ३३/११ केभी सबस्टेसनबाट विद्युत वितरण हुने स्थानमा भोलि ६ घण्टा सेवा अवरुद्ध हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.