राष्ट्रिय

गैडा मारी खाग चोरी निकासी मुद्दाका फरार अभियुक्त तनहुँबाट पक्राउ
-न्युजभित्तो

चितवन, २९ पुस । चितवन राष्ट्रि निकुञ्जले गैंडा मारी खास चोरी निकासी मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ । तनहुँ जिल्लाका शुक्लागण्डकी नगरपालिका वडा नं. २ कोत्रेबजारका कमल गुरुङलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपुर जिल्ला...

नेपाली सेनाको प्रवक्तामा सिलवाल नियुक्त
-न्युजभित्तो

काठमाडौं, २९ पुस  । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सिलवालले सामाजिक सञ्जालमार्फत बिहीबारबाट नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको दिएका छन् । यसअघि सेनाको प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौड्याल रहेका थिए । सिलवालले सामाजिक संजालमा लेखेका छन्,...

राष्ट्रिय वन प्राविधिक सञ्जालको कर्णाली प्रदेश अध्यक्षमा देवकोटा
-न्युजभित्तो

कर्णाली, २९ पुस । नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल कर्णाली प्रदेशको अध्यक्षमा जुम्लाका प्रकाश देवकोटा सर्वसम्मत् चयन हुनुभएको छ । कर्णाली प्रदेशको राजाधानी वीरेन्द्रनगरमा बुधबार सम्पन्न प्रथम कर्णाली प्रदेश सम्मेलनबाट देवकोटाको नेतृत्वमा ११ सदस्यीय प्रदेश कार्य समिति सर्वसम्मत चयन भएको...

थारु बस्तीमा माघीको रौनकः महिलाको व्यस्तता बढ्यो
-न्युजभित्तो

कञ्चनपुर, २९ पुस  ।  शुक्लाफाँटा नगरपालिका– ३ की सीता चौधरी सालका पातका दुनाटपरी बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । दुई दिनअघि देखिनै उहाँले दुनाटपरी लगाउन थाल्नुभएको हो । माघी पर्वका लागि घरमा आउने पाहुनलाई परिकार पस्किनका लागि दुनाटपरी बनाउने कार्यमा...

आज बस्ने मन्त्रिपरिषद बैठक अनिश्चित
-न्युजभित्तो

काठमाडौं, २९ पुस । आज बस्ने मन्त्रिपरिषदको बैठक अनिश्चित भएको छ । मन्त्रीहरूमा कोरोना संक्रमण भएपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक अनिश्चित भएको हो । केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा...

चितवनका तीनसहित देशभरका ६८ पालिकामा सुकुम्बासीको लगत सङ्कलन माघ १८ गतेबाट सुरु
-न्युजभित्तो

चितवन, २९ पुस  । राष्ट्रिय भूमि आयोगले जिल्लाका तीन पालिकामा छुटेका सुकुम्बासीको लगत सङ्कलन माघ १८ गतेबाट सुरु गर्ने भएको छ । आयोगले भरतपुर महानगरपालिका, माडी नगरपालिका र कालिका नगरपालिकामा छुटपुट भएका सुकुम्बासी दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरूको...

राष्ट्रिय जनमोर्चाको सातै प्रदेशको प्रदेश सम्मेल स्थगित
-न्युजभित्तो

काठमाडौं, २९ पुस  । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सातै प्रदेशको प्रदेश सम्मेलन २२ दिन पछि सारेका छन् । कोरोनाको नयाँ भेरियन्टको बढ्दो संक्रमण र कतिपय आवश्यक तयारी अभावमा जनमोर्चाले आगामी माघ १५ र १६ गतेलाई तय गरेको सातै प्रदेशको...

अध्यक्ष प्रचण्डको मुद्दामा आज सुनुवाइ हुँदै
-न्युजभित्तो

काठमाडौं, २९ पुस । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ । अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको...

अपहरणमा परें भन्ने शिक्षक हत्या गरी फरार भएको खुलासा
-न्युजभित्तो

धनगढी, २९ पुस । बैतडीका एक जना शिक्षक स्थानीयको हत्या गरी भागेको खुलेको छ । आफू अपहरणमा परेको दाबी गरेका हरिश अवस्थीले सुर्नया गाउँपालिका-६ का डम्मर अवस्थीलाई ढुंगाले हानेर हत्या गरेपछि भाग्नका लागि आफू अपहरणमा परेको नाटक गरेको प्रहरीसमक्ष...

कांक्रेविहार संरक्षित क्षेत्रको साँध–सिमाना नाप जाँच गर्न आदेश
-न्युजभित्तो

कर्णाली, २९ पुस । सुर्खेत उच्च अदालतले कांक्रेविहार संरक्षित वन क्षेत्रको साँध–सिमाना नापजाँच गर्न आदेश दिएको छ । संरक्षित क्षेत्रको जग्गा मिचेर पर्खाल लगाइएको भन्दै दायर भएको रिट निवेदनमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीशद्वय राजेन्द्र सुवेदी र चन्द्रबहादुर सारुको संयुक्त...