राष्ट्रिय

धादिङमा पहिरो : एक जनाको शव भेटियो, दुई जनाको अवस्था अज्ञात
-न्युजभित्तो

काठमाडौं,२ माघ । धादिङको रुबी भ्याली गाउँपालिका-१ मा गत बिहीबार गएको पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको छ । अन्य दुई जनाको अवस्था अझै अज्ञात छ । जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी एवम् प्रवक्ता जागेश्वर भण्डारीका अनुसार शनिबार अपराह्न...

प्रदेश २ को प्रदेश सभा बैठक बस्दै, नाम र राजधानीसम्बन्धी प्रतिवेदन प्रस्तुत हुने
-न्युजभित्तो

जनकपुरधाम,२ माघ । प्रदेश २ सभाको आज बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित नाम र राजधानी अध्ययन विशेष समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । प्रदेश सभा...

चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवे हात्तीको आक्रमणबाट एक सैनिकको मृत्यु
-न्युजभित्तो

चितवन, २ माघ। केही वर्षदेखि शान्त देखिएको हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको...

नेपालको भूमिमा भारतको बाटो : सङ्घर्षमा उत्रन महासङ्घको आह्वान
-न्युजभित्तो

काठमाडौं,१ माघ।  अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकसम्म बाटो बनाएको भनी केही दिन अगाडि दिएको सार्वजनिक अभिव्यक्तिको निन्दा र भर्त्सना गरेको छ । सङ्गठनका अध्यक्ष जगदीश चन्द्र तथा महासचिव हिरामणि दुःखीको संयुक्त...

चितवनमा पछिल्लो २४ घण्टामा १३५ जनामा संक्रमण पुष्टि
-न्युजभित्तो

चितवन, १ माघ । चितवनमा पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनको अनुसार आज ३४४ जनाको पिसियार र १६ जनाको एन्टिजेन परिक्षण गर्दा भरतपुर महानगरपालिकाको १२०, खौरहनी नगरपालिकाको तीन, माडी नगरपालिकाको दुई, रत्ननगर...

त्रिभुवन विश्वविद्यालयमा माघ १० सम्म पढाइ बन्द, परीक्षा नरोकिने
-न्युजभित्तो

 काठमाडौं,१ माघ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै माघ १० गतेसम्म विदा दिएको छ । विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे विदाबाट कट्टा गर्ने गरी अहिले माघ १० गतेसम्म विदा दिने जनाएको छ । विश्वविद्यालयको...

भरतपुर अस्पतालले भन्याे-‘सामान्य बिरामी तत्काल अस्पताल नआउनू’
-न्युजभित्तो

चितवन, १ माघ । काेभिड-१९ काे संक्रमण दर डरलाग्दो गरी उकालाे लाग्न थालेपछि भरतपुर अस्पतालले सामान्य बिरामीलाई सकेसम्म अस्पताल नआउन भनेकाे छ । अस्पतालले आज प्रेस विज्ञप्ति जारी गरी जिल्लामा संक्रमण दर अत्यधिक बढेकाे उल्लेख गर्दै यसलाई ‘काेभिड-१९ काे उच्च...

खेलाडीलाई कोरोना संक्रमणको आशंकामा पुलिस र प्रदेश १ बीचको खेल स्थगित
-न्युजभित्तो

काठमाडौं,१ माघ। प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको हो । समूह ए अन्तर्गत पुलिस र प्रदेश१ बीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट क्रिकेट मैदानमा शनिबार बिहान...

राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघीले योगदान गरेको छ : राष्ट्रपति भण्डारी
-न्युजभित्तो

काठमाडौं, १ माघ  ।राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरहेको बताएकी छन् । माघी र माघे संक्रान्तिका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित...

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशमा वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, १ माघ  । पश्चिमी वायुको प्रभावले आज (शनिबार) देशभरीको मौसममा आंशिक देखि सामान्य बदली आएको छ ।   मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको प्रभावले चिसो अझै बढ्न सक्ने बताउदै चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ...