राष्ट्रिय

नेपालीको महान् पर्व बडादसैँ सुरुः आज घटस्थापना
-न्युजभित्तो

काठमाडौँ, १७ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र...

अध्ययनको खुलासाः अरुण नदीका कारण सगरमाथाको उचाइ निरन्तर बढिरहेको छ
-न्युजभित्तो

काठमाडौँ, १६ असोज । विश्वको सर्वोच्च शिखर सगरमाथा एउटा नदीका कारण १५ देखि ५० मिटरसम्म थप अग्लो भएको एक अध्ययनले देखाएको छ । उक्त नदीले सगरमाथाको तहबाट चट्टान तथा माटोलाई काटिरहेको छ । सोही कारण सगरमाथाको उचाइ बढिरहेको छ । युनिभर्सिटी...

हवाई उडानमा नयाँ रेकर्ड कायमः सोमबार भए साढे पाँच सय उडान
-न्युजभित्तो

काठमाडौँ, १५ असोज । सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य...

पर्यटकलाई स्वागत गर्दै लुम्बिनीमा मनाइयो पर्यटन दिवस
-न्युजभित्तो

लुम्बिनी, ११ असोज । विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले पर्यटकलाई खादा र नेपाली ढाकाटोपी...

हप्ताभरी नयाँ रेकर्ड बनाएको सुनको मूल्य १ लाख ६१ हजार २००
-न्युजभित्तो

काठमाडौं, ११ असाज । पछिल्ला दिनमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । आज सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । बिहीबार एक लाख ६० हजार ७०० रुपैयाँमा...

एनएमबि बैंकद्वारा ‘एनएमबी नेक्टजेन बैंकिङ लिडरसिपस् स्कलरशिप’ घोषणा
-न्युजभित्तो

काठमाडौं, ११ असोज । एनएमबि बैंकले भविष्यका बैंकिङ क्षेत्रका लिडरलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबी नेक्टजेन बैंकिङ लिडरसिप स्कलरशिपस्’ को घोषणा गरेको छ। बैंकले काठमाडौं विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत प्रत्येक प्रदेशका एक–एक जना विद्यार्थीलाई यो छात्रवृत्ति प्रदान गरेको हो। विद्यार्थीहरूमा अग्रीम...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित
-न्युजभित्तो

काठमाडौँ, १० असोज । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ...

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ६० हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौँ, ९ असोज । नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो । जुन मूल्य अहिलेसम्मकै उच्च भएको...

एसइईको पुरक परीक्षाको नतिजा सार्वजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण
-न्युजभित्तो

काठमाडौं, ८ असोज । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्थात् १ लाख १९ हजार ४२५ जना...

अत्यधिक गर्मी बढेपछि छ दिनका लागि विद्यालय बिदा
-न्युजभित्तो

महोत्तरी,७ असोज । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै कारण आजदेखि छ दिन विद्यालय बिदा दिने सूचना गरेको हो ।...