राष्ट्रिय

निर्वाचनमा तालमेल हुन्छ, भरतपुरमा हाम्रो दावी छ : अध्यक्ष दाहाल
-न्युजभित्तो

चितवन, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा केन्द्र तहबाटनै तालमेल हुने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले तालमेल सत्ता गठवन्धनका बीचमानै हुने...

म्यादी प्रहरी छनोट र भर्ना प्रक्रिया
-न्युजभित्तो

१६ चैत्र ।  आगामी २०७९ वैशाख ३० गते नेपालभर एकै चरणमा स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने भनी निर्वाचन आयोगलगायतका सरकारी संयन्त्रहरु तीव्र गतिका साथ निर्वाचनपूर्वको चरणमा गर्नुपर्ने कामहरु गरिरहेका छन् । यसै सन्दर्भमा...

औद्योगिक क्षेत्रमा १२ घण्टासम्म बिजुली काटियो, उद्योगीले मागे लोडसेडिङ तालिका
-न्युजभित्तो

विराटनगर,१५ चैत। एक सातायता विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा पर्याप्त विजुली दिन नसक्दा समस्या परेको पूर्वका उद्योगी(व्यवसायीले बताएका छन् । भारतबाट विजुली खरिद गर्न नपाएको कारण देखाएर नेपाल विद्युत प्राधिकरणले दैनिक १२ घण्टासम्म विद्युत कटौती गरेको उनीहरुको भनाइ छ । ‘गत मंगलबारयता...

आयल निगमको प्रस्ताव : जोर बिजोर लगाऔं, आइतबार पनि बिदा
-न्युजभित्तो

काठमाडौं,१५ चैत्र। नेपाल आयल निगमले आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ । निगमले सरकारलाई पत्र लेख्दै सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने गरी थप एक दिन बिदा दिन प्रस्ताव गरेको हो । इन्धन...

महानगरको उपप्रमुखमा न्यौपानेको चर्चा
-न्युजभित्तो

चितवनः यही बैशाख ३० गते हुने लागेको स्थानिय तहको निर्वाचनमा चर्चाको शिखरमा रहेको भरतपुर महानगरपालिकाको उपप्रमुखमा काँग्रेसका तर्फबाट बुद्धिकान्त न्यौपानेको चर्चा हुन थालेको छ । काँग्रेस महानगरका उपसभापति समेत रहनु भएका न्यौपाने युवा पुस्तामा मात्रै नभएर बृद्धबृद्धामा समेत घुलमिल...

चितवन तीन वर्षपछि कोरोना मुक्त
-न्युजभित्तो

चितवन, चैत १४। चितवन तीन वर्षपछि कोरोना भाइरस (कोभिड–१९) मुक्त भएको छ । २०७६ चैत ३ गते पहिलोपटक राप्तीका आमाछोरामा संक्रमण देखिएको झण्डै तीन वर्षपछि चितवन पहिलो पटक कोरोना भाइरस मुक्त भएको हो । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार,...

देवघाटमा बन्ने भयो आकर्षक तीन जिल्ला जोड्ने पुल
-न्युजभित्तो

चितवन, चैत १४-चितवन र तनहुँ जिल्लामा पर्ने चर्चित धार्मिकस्थल देवघाटमा तीनमुखे पुल (ट्रिज) बन्ने भएको छ  । देवघाटमा तीन जिल्ला (चितवन, नवलपुर र तनहुँ) लाई जोड्ने गरी देवघाट ट्रिज आयोजना बन्ने भएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी धिरनबाबु...

चितवन राष्ट्रिय निकुञ्जको कुसुमखोलाका १५ घर टहरामा आगो लगाएर नष्ट
-न्युजभित्तो

चितवन, १४ चैत । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिकाको कुसुमखोलामा रहेको १५ घर टहरामा आगो लगाएर नष्ट गरेको छ । निकुञ्जले आफ्नो जंगल क्षेत्रमा घर बनाएर बसोबास गरेको भन्दै घर टहरा नष्ट गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले...

विक्रम बाबा मेलाको तयारी सुरु
-न्युजभित्तो

चितवन,चैत १४ ।  हरेक वर्ष चैते दसैँको अवसरमा लाग्ने गरेको विक्रम बाबा मेलाको तयारी सुरु गरिएको छ । कोरोना कहरका कारण पछिल्लो दुई वर्ष स्थगित भएको विक्रम बाबा मेला यस वर्ष भने हुने भएको हो । विक्रम बाबा मेला व्यवस्थापन...

भक्तपुरमा इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रशासनको आग्रह
-न्युजभित्तो

भक्तपुर,१४ चैत्र।  निर्वाचनको मिति नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियारहरु नजिकको प्रहरी इकाईमा बुझाउन अनुरोध गरेको छ । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले आइतवार सूचना जारी गरी आसन्न स्थानीय निर्वाचनलाई भरपर्दो एवम् विश्वसनीय बनाउन सूचना...