राष्ट्रिय
रत्ननगर,१७ चैत। चितवनमा महिला उद्यमीको सङ्ख्या बढ्दो छ । महिलाका नाममा उद्योग सञ्चालन गर्दा दर्तादेखि छुटसम्म सस्तो पर्ने भएकाले पनि महिला उद्यमीहरुको सङ्ख्या बढ्दै गएको हो । घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को दुई...
काठमाडौँ,१७ चैत्र। प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् । रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन् । नेपाली...
भरतपुर,१७ चैत्र। चितवनका उद्योग क्षेत्रमा दैनिक १४ घन्टा अघोषित लोडसेडिङ सुरू भएको छ । सोमबारदेखि दैनिक १४ घन्टा अघोषित लोडसेडिङ हुन थालेको हो । उद्योगमा दैनिक १६ घन्टासम्म लोडसेडिङ हुन सक्ने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीले...
काठमाडौं,१७ चैत्र। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले डीआईजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । ...
भरतपुर,१७ चैत्र । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको भवन निर्माणाधीन अवस्थामा रहेको दशकभन्दा बढी भइसक्यो । बजेट अभावका कारण यतिका समयसम्म पनि भवन निर्माण अधुरै रहेको जिल्ला समितिले जनाएको छ । सुरूसुरूका वर्षमा तत्कालीन भरतपुर...
अछाम, १६ चैत । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जेल सजाय सुनाइएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय तोकेको हो । जिल्ला न्यायाधीश नवीनकुमार...
काठमाडौँ,१६ चैत्र । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको...
भरतपुर,१६ चैत्र । सरकारले तोकेभन्दा बढी शुल्क लिएको आरोप लागेको कलेज अफ मेडिकल साइन्सेज (पुरानो) मेडिकल कलेजले अभियोग दाबीबाट सफाइ पाएको छ । तर, उसले पिसिआर परीक्षणका लागि स्टार अस्पतालमा पठाएकोमा स्टार अस्पतालले भने चार सय रूपैयाँ प्रतिनमुना बढी...
चितवन,१६ चैत्र। पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ्गको कहालीलाग्दो अवस्थाबाट मुक्त भएको दावी गरेका छन् । राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको आज उद्घाटन गर्दै उनले अब नेपाली जनताको...
चितवन, १६ चैत । चितवनका पत्रकारहरुको आज भरतपुरमा स्वास्थ्य परीक्षण गरिएको छ । पत्रकार महासंघको स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना, भरतपुर अस्पतालको प्राविधिक सहयोग र नेपाल औषधि...
















