राष्ट्रिय

आज अक्षय तृतीया : के हो अक्षय तृतीया ?
-न्युजभित्तो

काठमाण्डौं, २० वैशाख । वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । यस वर्ष २० वैशाख मंगलबार शुभ मुहुर्तमा अक्षय तृतीया पर्व परेको छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहिरहने भएकाले पनि यस...

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
-न्युजभित्तो

काठमाडौं,१९ बैशाख– सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ।   इस्लाम धर्मालम्बीहरूको पर्व ईद (ईद उल फित्र)का अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ। नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार ईद उल फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम...

वैशाख ३० गते मतदानको दिन के गर्न हुँदैन ?
-न्युजभित्तो

काठमाडौं, १९ वैशाख । यही वैशाख ३० गते देशभरका ७५३ वटा पालिकामा एकैसाथ निर्वाचन हुँदै छ । योपटक स्थानीय तह निर्वाचनमा विभिन्न पदमा गरी करिब एक लाख ४५ हजार उमेदवार छन् । निर्वाचन आयोगले वैशाख ३० गते बिहान ७...

गठबन्धनले एमालेको विजय यात्रा रोक्न सक्दैन : सुरेन्द्र पाण्डे
-न्युजभित्तो

रत्ननगर, १८ वैशाख । नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पाँच दलीय गठबन्धनले नेकपा (एमाले)को विजय यात्रालाई रोक्न नसक्ने बताएका छन् । रत्ननगर नगरपालिका–६ बछौलीमा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन गर्दै पाण्डेले पाँच दलीय गठबन्धन धर्मराएको...

काठमाडौंमा आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण
-न्युजभित्तो

काठमाडौं,१८ बैशाख – काठमाडौंमा आजदेखि मेलम्ची खानेपानी आयोजनाको १७ करोड लिटर पानी वितरण हुने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्न लागेको हो । यही वैशाख ११ गते काठमाडौंको मीनभवनबाट मेलम्चीको पानी वितरण...

भरतपुरमा काँग्रेसका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको चुनाव चिन्ह भुईकटहर
-न्युजभित्तो

चितवन, १७ वैशाख । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले भुईकटहर चुनाव चिन्ह पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई भुईकटहर चुनाव चिन्ह प्रदान गरेको हो । नेपाली काँग्रेसका नेता सुर्य बस्नेतका अनुसार कार्यालयले...

यसरी अवतरण भयो वाइड बडी भैरहवा विमानस्थलमा
-न्युजभित्तो

काठमाडौं,१६ बैशाख– संघीय राजधानी काठमाडौँको २२ डिग्री तापक्रम । बिहीबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन अघिल्तिर यात्रुको भीडभाड । समूह, समूहमा भलाकुसारी गरिरहेको दृश्य कुनै मेला महोत्सवकै भान दिन्थ्यो । सायद पहिलोपटक हुनुपर्छ यती धेरै भीडभाड आन्तरिक...

चितवनमा कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा
-न्युजभित्तो

चितवन,१५ बैशाख– चितवनमा कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा आएको छ । आज (बुधवार) महानगर फलफुल तथा तरकारी बजार क्षेत्रपुर, नारायणगढमा भएको एक कार्यक्रमका विच कृषि उपज सूचना तथा उत्पादन रेकर्ड व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याईएको जानाकारी...

उम्मेदवारको नामावली आज प्रकाशन गरिने, भोलिसम्म उम्मेदवारी फिर्ताको समय
-न्युजभित्तो

काठमाण्डौं, १५ वैशाख । स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन...

नारायणगढको कमलनगरमा भिषण आगलागी, पाँच घण्टापछि नियन्त्रणमा
-न्युजभित्तो

चितवन, १५ वैशाख । नारायणगढ बजारस्थित कमलनगर चोकमा भिषण आगलागी भएको छ । तुलसीराम सापकोटाको चार तले घरमा गएरातिदेखि लागेको आगो आज बिहान ७ बजे नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार दमकलहरु, नेपाल...