काठमाण्डौ, साउन २४ । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ ।आज तोलामा सुन ९६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।
चाँदी तोलामा ३५ रुपैयाँले बढेर १२ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।