राष्ट्रिय

खुल्यो नारायणगढ–मुग्लिन सडक
-न्युजभित्तो

चितवन । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड खुलेको छ । बिहीबार साँझ ७ः३० बजेबाट सडक नियमित सञ्चालनमा आएको हो । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा ४५ मिटर सडक ढाक्ने गरी बुधबार...

थपिए ६७१ सङ्क्रमित, कुल सङ्क्रमित ७८४८, थप दुई जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ । नेपालमा थप ६७१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ७८४८ पुगेको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । महिला ८० र पुरूष ५९१ सङ्क्रमित भएका छन्...

देशभरको मौसम : आंशिकदेखि सामान्य बदली हुने
-न्युजभित्तो

काठमाण्डौं । मनसुनी वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । पूर्वी भूभाग हुँदै जुन १२ (गत जेठ ३०) गते प्रवेश गरेको मनसुन सक्रिय भएसँगै प्रदेश नं १, प्रदेश नं २,...

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित
-न्युजभित्तो

काठमाडौँ । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा बिहीबार पारित भएको छ । संविधान संशोधन विधेयकमाथि राष्ट्रिय सभामा भएको दफावार छलफल सकिएपछि मत विभाजनको आधारमा संविधान संशोधन विधेयक पारित भएको हो । राष्ट्रिय सभामा तत्काल कायम...

असार १ गतेदेखि सबै कार्यालयहरु बिहान ८ देखि १ बजेसम्म र १ देखि बेलुका ६ बजेसम्म दुई चरणमा खुल्ला हुने
-न्युजभित्तो

काठमाडौं । सरकारले असार १ गतेदेखि लागू हुने गरी सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट...

मोटरसाईकलमा एक र कारमा दुई जना मात्रै यात्रा गर्न पाउने
-न्युजभित्तो

काठमाडौं । सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । निजी सवारी साधान सञ्चालनमा भने सहज हुने भएका छ । उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । कारमा चालक बाहेक दुई जना बस्न पाइनेछ...

थप २५० कोरोना सङ्क्रमित, कुल सङ्ख्या चार हजार ६१४ पुग्यो
-न्युजभित्तो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप २५० सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या चारहजार ६१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । त्यसैगरी, बिहीबार...

लकडाउनको मोडालिटि परिवर्तन : पसल खोल्न, निजी सवारी तथा ट्याक्सी जोर विजोर गरी चल्न दिईने
-न्युजभित्तो

काठमाडौं । सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन दिने भएको छ । सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर गतेका दिन चलाउन...

एसईई नगर्ने सरकारको निर्णय, आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्ने
-न्युजभित्तो

काठमाडौं । लिने एसईई परीक्षा नगर्ने सरकारले निर्णय गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले लगेको प्रस्ताव माथि बुधबारको मन्त्रीपरिषद् बैठकले निर्णय गरेसँगै यस बर्ष एसईई परीक्षा नहुने भएको हो । कोरोनाको जोखिम न्यूनिकरण गर्न स्थगित गरिएको उक्त परीक्षा...

थप २७९ कोरोना सङ्क्रमित, कुल सङ्ख्या ४ हजार ३६४ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट थप २७९ सङ्क्रमित भएका छन् । पछिल्लो नतिजा अनुसार २५७ जना पुरुष र २२ जना महिला सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या चार हजार ३६४ पुगेको स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित पत्रकार सम्मेलनमा...