राजनीति

पूर्व माओवादी नेताहरु निर्वाचन आयोग जाँदै
-न्युजभित्तो

काठमाडौं,२५ असार । एमालेमा लागेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जान लागेका छन् । टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्वमाओवादी नेताहरु प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन् । लेखराज भट्ट भने विरामी भएका जान...

एक वर्षभित्र लुम्बिनी प्रदेशको सबै मन्त्रालय राजधानी सार्ने तयारी
-न्युजभित्तो

देउखुरी, २५ असार । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सारिने भएको छ । प्रदेशसभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तीव्रता पाएसँगै आर्थिक वर्ष २०७८÷७९ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय स्थायी राजधानीमा सारिने भएको हो...

पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल
-न्युजभित्तो

वाग्मती, २५ असार । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । बिहीबार हेटौँडा–१४ स्थित ड्राइभरडाँडामा प्रदेश सरकारद्वारा निर्मित सांस्कृतिक भवनको उद्घाटन कार्यक्रममा उहाँले स्थानीय कला, संस्कृति, परम्परा, रहनसहन तथा खानपिन पर्यटकलाई...

एमालेलाई चाँडै एकताबद्ध घोषणा गरिने
-न्युजभित्तो

काठमाडौँ, २४ असार । नेकपा (एमाले) कार्यदलले विवाद समाधान खाका तयार गरिसकेकाले पार्टी एकताबद्ध भएको घोषणा हुने भएको छ । कार्यदलको आज दिउँसो सिंहदरबारमा भएको छलफलमा पार्टीभित्रको विवादलाई सहमतिका आधारमा अन्तिम रूप दिने तयारी भएको हो । एमाले नेता सुवास...

जुटमिल मास्न खोज्नेलाई सरकारले नदी उकास क्षेत्र जिम्मा लगायो : कांग्रेस
-न्युजभित्तो

विराटनगर,२४ असार । नेपाली कांग्रेसले उदयपुरमा सरकारी जमिन व्यक्तिलाई भोगचलन गर्न दिएकामा आपत्ति जनाएको छ । बिहीबारको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले विराटनगर जुटमिलको सेयरमा घोटाला गर्ने व्यक्तिलाई सरकारी जमिन जिम्मा लगाउन लागेको भन्दै विरोध जनाए । उदयपुरको...

कांग्रेसको १४ औँ महाधिवेशन : चुनावी चहलपहल
-न्युजभित्तो

बझाङ, २४ असार । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि जिल्लामा चुनावी चहलपहल बढेको छ । जिल्ला सभापतिका लागि आकाङ्क्षीहरुले खुलेर आफ्नो नाम सार्वजानिक नगरेपनि भित्रभित्रै कसरत भने शुरुआत भइसकेको जनाइएको छ । कसरी समूहमा पर्ने , केन्द्रीय नेताको...

संविधान कार्यान्वयनमा सरकार सफल : भट्टराई
-न्युजभित्तो

काठमाडौँ, २३ असार । सत्तारूढ दल नेकपा (एमाले)का सांसद खिमलाल भट्टराईले संविधानको कार्यान्वयनको सवालमा वर्तमान सरकार सफल भएको बताउनुभएको छ । संविधान जारी गर्दा चुनौतीको सामना गर्नुपरेको र अहिले कार्यान्वयनमा पनि त्यस्तै चुनौती थपिएको उहाँको भनाइ छ । राष्ट्रियसभा बैठकको...

राष्ट्रियसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवदेन पेश
-न्युजभित्तो

काठमाडौँ, २३ असार । राष्ट्रियसभाको आजको बैठकमा ‘लोक सेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले आयोगको प्रतिवेदन सभामा पेश गर्नुभयो । यस्तै विधायन व्यवस्थापन समितिका सभापति...

प्रदेश २ सभाको बैठक पुनः स्थगित
-न्युजभित्तो

धनुषा, २३ असार  । प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित भएको छ । प्रदेशसभामा प्रस्तुत बजेटमाथिको छलफलका लागि आज १ बजे बैठक आह्वान गरिएको थियो । बैठक स्थगितसम्बन्धी प्रदेश सांसदलाई सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराइएको छ ।...

सहमति खोज्दै एमाले कार्यदल
-न्युजभित्तो

काठमाण्डौं, २२ असार । नेकपा (एमाले) को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले आज पनि छलफल गरी सहमतिका आधार तय गर्न परामर्श लिएको छ । कार्यदलको अर्को बैठक बुधबार बिहान पुनः बसेर थप छलफल हुने जनाइएको छ । कार्यदलका...