राजनीति

‘स्थानीय तहको नीतिमा समावेशी दृष्टिकोण आवश्यक’
-न्युजभित्तो

सिरहा, १५ साउन । स्थानीय सरकारको नीति, कार्यक्रम तथा बजेट निर्माणमा सीमान्तकृत समुदायको सहभागिता सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । दलित विकास मञ्च सिरहाले बुधबार यहाँको गोलबजारमा ‘स्थानीय नीतिमा सीमान्तकृत समुदायको प्रतिनिधित्व’ विषयक छलफल आयोजना गरेको थियो । सो...

‘तराई–मधेशमा ‘स्यालो वाटर एक्फर’ आवश्यक छ ’
-न्युजभित्तो

वीरगञ्ज (पर्सा),१५ साउन । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले तराई–मधेशमा भूमिगत रुपमा दुई सय ५० मिटर गहिराइमा डिप बोरिङ जडान गरिएमा पर्याप्त मात्रामा पानी उपलब्ध हुने जानकारी दिनुभएको छ । ग्रिनसिटि सामुदायिक सेवा केन्द्र वीरगञ्जद्वारा...

सामाजिक विकास ऐनसम्बन्धी विधेयकमाथिको छलफल सकियो
-न्युजभित्तो

विराटनगर, १४ साउन । कोशी प्रदेशसभाको आजको बैठकमा ‘सामाजिक विकास संस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ । सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य राधकृष्ण खनाल र किशोरचन्द्र दुलाले आ–आफ्नो सुझाव दिनुभएको थियो । प्रदेश सरकारका...

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : नेता डा कोइराला
-न्युजभित्तो

मोरङ, १४ साउन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विसं २०८४ सम्म निरन्तर रहने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्नेगरी काम गर्नुपर्ने सुझाव दिनुभयो...

प्रधानमन्त्रीले आज राष्ट्रियसभामा सम्बोधन गर्नुहुने
-न्युजभित्तो

काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुुएसन) का बारेमा सम्बोधन गर्नुहुने भएको छ । आज अपराह्न हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले...

चितवनकी माया श्रेष्ठ र गीता गुरुङ सहित तीन जना वागमती प्रदेशको मन्त्री नियुक्त
-न्युजभित्तो

हेटौंडा, १४ साउन । चितवनकी माया श्रेष्ठ र गीता गुरुङ बागमती प्रदेशको मन्त्री बन्नु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले श्रेष्ठ, गुरुङ र गोविन्द लम्साललाई मन्त्री नियुक्त गरेका हुन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी...

सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ’
-न्युजभित्तो

काठमाडौँ, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । माओवादी केन्द्रको समाज कल्याण विभागद्वारा ‘सामाजिक न्याय, समावेशिता र सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयमा आज यहाँ आयोजित...

जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गर्नुपर्छः उपराष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ, १३ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु परिवर्तनजस्ता चुनौतीको समयमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । ‘अन्तरराष्ट्रिय बाघ दिवस’ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण, जलवायु परिवर्तनका असर चुनौतीका...

उपसभामुख राना चीन भ्रमण सकेर स्वदेश फिर्ता
-न्युजभित्तो

काठमाडौँ, १२ साउन ।उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको छदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार राति स्वदेश फर्कनुभएको छ।चीनको हेनान प्रान्समा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राति ११ः३० बजे स्वदेश फर्कनुभएको हो । ् उपसभामुख राना यही साउन ७...

प्रधानमन्त्री समक्ष १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन गर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सुदूरपश्चिमका नेताले विभिन्न १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन आग्रह गर्नुभएको छ । नेकपा ९एमाले०का सचिव लेखराज भट्टको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली समक्ष आज भेटी त्रिभुवन विश्वविद्यालय ९त्रिवि०का सम्बन्धन प्राप्त भइ सुदूरपश्चिम...