काठमाडौँ, १० भदौ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बिहीबार तोलामा २ सय रुपैयाँले घटेर ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ
। तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोलामा १ हजार २१० रुपैयाँमा कारोबार भैरहेको छ ।