सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेट्रो प्लाजा निमार्ण कार्य तत्काल रोक्न विप्लव नेतृत्वको नेकपाको चेतावनी


  •    न्युजभित्तो/१० भाद्र २०७८, बिहीबार १७:१४ 
  • चितवन, १० भदौ । भरतपुर महानगरपालिका वडा नम्वर ३ लायन्सचोकमा भरतपुर महानगरपालिकाले निजी क्षेत्रलाई दिएको भरतपुर मेट्रो प्लाजा निमार्ण कार्य अगाडि नबढाउन विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चेतावनी दिएको छ ।

    जिल्ला सेक्रेटरी मिन प्रसाद सापकोटाले आज एक विज्ञप्ति प्रकाशित गरी साना तथा मझौला ब्यवसायीहरुलाई नकारात्मक असर पुु(याउने गरी कमिसनको खेलमा राज्यको सम्पत्ती सुम्पिने काम भरतपुर महानगरबाट भएको भन्दै यो कार्यलाई तुरुन्त रोक्न आग्रह गरिएको छ ।

    बिज्ञप्तिमा भनिएको छ “लायन्सचोकको पुरानो तरकारी बजारमा बहुउद्देश््रयीय भवन निमार्ण गरी सन्चालन गर्न ३० वर्षका लागी लिजमा सम्झौता गरी राज्यको स्वामित्वमा रहेको ११ कठ्ठा जमिनमा भवन सिलन्यास गरिएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाक्रषण भएको छ ।”

    महानगरपालिका आफैले निमार्ण नगरी नाटकीय प्रतिस्पर्दाका नामामा निजी कम्पनी आर्या बिल्डर्स ईन्जिनिर्यरिङ प्रालिलाई दिने कार्यको विज्ञप्तिमा घोर प्रकट गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.